कामना सेवा विकास बैंक, सामुदायिक लघुवित्त र यूएसएआईडीमा रोजगारको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं । विभिन्न तीन संस्थामा रोजगारको अवसर खुलेको छ । 

अवसर खुलाउनेमा कामना सेवा विकास बैंक, सामुदायिक लघुवित्त र अमेरिकी संस्था यूएसएआईडी रहेका छन् । 

Advertisement

कामना विकास बैंकले केही संख्यामा प्रशिक्षार्थी सहायकबाट दरखास्त माग गरेको छ । यसका लागि म्यानेजटमेन्टमा कम्तीमा प्लस टु पास गरेको हुनुपर्नेछ । 
इच्छुक र योग्य नेपाली उम्मेदवारले साउन १८ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

undefined

त्यसैगरी सामुदायिक लघुवित्तले सहायक÷अधिकृत र सहायक श्रेणीमा शाखा प्रमुख (वरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृतसम्म) र कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही जनशक्ति माग गरेको छ । 

इच्छुक उम्मेदवारले आजका मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय वा इमेलमार्फ दरखास्त दिन सक्नेछन् । 

undefined

साथै, यूएसएआईडी नेपापले ‘प्रोजेक्ट म्यानेजमेन्ट स्पेसियलिस्ट डेपुटी अफिस डाइरेक्टर (डेमोक्रेसी ह्युमन राइट्स एन्ड गभर्नेन्स) पदमा दरखास्त आह्वान गरेको छ ।

आवेदन आजदेखि (साउन ९ गते) देखि साउन ७ गतेसम्म दिन सकिनेछ । आवेदन दिँदा संस्थाको आधिकारिक वेबसाइटमार्फत दिनुपर्नेछ । 

undefined

Advertisement