युरो र स्विस फ्रांकको मूल्य बढ्दा घट्यो पाउन्ड, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन ११, जुलाई २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र स्विस फ्रांक बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

आज युरो १ को खरिद दर १४४.९९ रुपियाँ र खरिद दर १४५.६४ रुपियाँ तोकिएको छ, जुन हिजो खरिद १४४.८९ रुपियाँ र बिक्री १४५.५४ रुपियाँ थियो । 

Advertisement

त्यस्तै बिहीबार स्विस फ्रांक १ को खरिद मूल्य १५०.६२ रुपियाँ र बिक्री १५१.३० रुपियाँ थियो । आज भने खरिद १५२.११ रुपियाँ र बिक्री १५२.७९ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, यसदिन पाउन्ड १ को खरिद दर १७२.०४ रुपियाँ र बिक्री १७२.८१ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिनमा खरिद १७२.५२ रुपियाँ र बिक्री १७३.३० रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६६

१३३.६२

१३४.२६

१३४.२२

युरोपियन युरो

१४४.८९

१४४.९९

१४५.५४

१४५.६४

पाउन्ड स्टर्लिङ

१७२.५२

१७२.०४

१७३.३०

१७२.८१

स्विस फ्रांक

१५०.६२

१५२.११

१५१.३०

१५२.७९

अस्ट्रेलियन डलर

८८.२३

८७.१५

८८.६३

८७.५४

क्यानेडियन डलर

९६.९७

९६.५७

९७.४१

९७.०१

सिंगापुर डलर

९९.४२

९९.५५

९९.८७

१००

जापानी येन

१०

८.६५

८.७७

८.६९

८.७१

चिनियाँ युआन

१८.३७

१८.५१

१८.४५

१८.५९

साउदी रियाल

३५.६२

३५.६२

३५.७९

३५.७८

कतारी रियाल

३६.६५

३६.६४

३६.८२

३६.८१

थाइ भाट

३.७०

३.६९

३.७१

३.७१

युएइ दिराम

३६.३९

३६.३८

३६.५५

३६.५४

मलेसियन रिंगिट

२८.६१

२८.६६

२८.७३

२८.७८

कोरियन वन

१००

९.६६

९.६८

९.७०

९.७२

स्विडिस क्रोनर

१२.३८

१२.३३

१२.४४

१२.३८

डेनिस क्रोनर

१९.४२

१९.४३

१९.५१

१९.५२

हङकङ डलर

१७.१२

१७.१२

१७.१९

१७.२०

कुबेती दिनार

४३७.१२

४३७.१५

४३९.०७

४३९.१२

बहराइन दिनार

३५४.६०

३५४.४९

३५६.१९

३५६.०८

 

 

                       

 

 

Advertisement