सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय र आँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement