यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ सार्वजनिक

Advertisement

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको नाडा अटो शो मा नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर सार्वजनिक गरेको छ ।  

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको  साथै एमटी–१५ भर्सन २ अनावरणका साथसाथै एरोक्स, यामाहा एफ जेड एस डिलक्सका प्रदर्शन गरेको छ । 

Advertisement

बाइक शोकेसका अतिरिक्त यामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्य गतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको छ ।

undefined
 

Advertisement

Advertisement