सुनको मूल्य प्रतितोला २ सय बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement