अमेरिकी र हङकङ डलरको मूल्य घट्यो, यस्तो छ २० देशका मुद्राको सटही दर

Advertisement

काठमाडौं । आज २०८१ असोज ६, सेप्टेम्बर २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुपियाँ र बिक्री दर १३४.०१ रुपियाँ रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.६० रुपियाँ र बिक्री १३४.२० रुपियाँ तोकिएको थियो । 

Advertisement

त्यस्तै, शुक्रबार युरो १ बराबर खरिद १४९.०७ रुपियाँ र बिक्री १४९.७४ रुपियाँ निर्धारण गरिएकामा आज भने खरिद १४८.८७ रुपियाँ र बिक्री १४९.५४ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी यसदिन हङकङ डलर १ को खरिद दर १७.१२ रुपियाँ र बिक्री दर १७.२० रुपियाँ रहेको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७.१४ रुपियाँ र बिक्री १७.२२ रुपियाँ थियो । 
विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६०

१३३.४१

१३४.२०

१३४.०१

युरोपियन युरो

१४९.०७

१४८.८७

१४९.७४

१४९.५४

पाउन्ड स्टर्लिङ

१७७.६९

१७७.३२

१७८.३९

१७८.१२

स्विस फ्रांक

१५७.६५

१५७.०२

१५८.३६

१५७.७२

अस्ट्रेलियन डलर

९१.१५

९०.७८

९१.५६

९१.१९

क्यानेडियन डलर

९८.५७

९८.२९

९९.०१

९८.७३

सिंगापुर डलर

१०३.३९

१०३.२१

१०३.८६

१०३.६७

जापानी येन

१०

९.३३

९.२४

९.३८

९.२८

चिनियाँ युआन

१८.९१

१८.९१

१८.९९

१८.९९

साउदी रियाल

३५.६०

३५.५५

३५.७७

३५.७१

कतारी रियाल

३६.६५

३६.५९

३६.८१

३६.७६

थाइ भाट

४.०३

४.०४

४.०५

४.०६

युएइ दिराम

३६.३७

३६.३२

३६.५४

३६.४९

मलेसियन रिंगिट

३१.७३

३१.७३

३१.८८

३१.८७

कोरियन वन

१००

१०.०५

९.९८

१०.१०

१०.०३

स्विडिस क्रोनर

१३.१६

१३.०७

१३.२२

१३.१३

डेनिस क्रोनर

१९.९९

१९.९६

२०.०८

२०.०५

हङकङ डलर

१७.१४

१७.१२

१७.२२

१७.२०

कुबेती दिनार

४३७.९५

४३७.२०

४३९.९१

४३९.१७

बहराइन दिनार

३५४.४९

३५४.०१

३५६.०८

३५५.६१

 

 

                       

 

Advertisement

Advertisement