प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय

Advertisement

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय भएको छ ।

क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय गरेको हो । यी दुवै फन्डले असोज १४ गते बुक क्लोज गर्ने भएका हुन् । 

Advertisement

असोज १३ गतेसम्म कायम रहने इकाइधनीले मात्र लाभांश पाउनेछन् ।

प्रभु सेलेक्ट फन्डले इकइधनीलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाइधनीलाई करसहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

Advertisement

Advertisement