अमेरिकी डलर स्थिर हुँदा घट्यो युरो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असोज २०, अक्टोबर ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य शुक्रबारको तुलनामा स्थिर छ भने युरोपियन युरो घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०६ रुपियाँ र बिक्री मूल्य १३४.६६ रुपियाँ रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

Advertisement

त्यसैगरी शुक्रबार युरो १ बराबर खरिद दर १४८.०२ रुपियाँ र बिक्री दर १४८.६८ रुपियाँ रहेकामा आज भने खरिद १४७.८९ रुपियाँ र बिक्री १४८.५६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यसदिन अमेरिकी डलरसहित चिनियाँ युआन, कतारी रियाल र यूएई दिरामको सटही दर स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०६

१३४.०६

१३४.६६

१३४.६६

युरोपियन युरो

१४८.०२

१४७.८९

१४८.६८

१४८.५६

पाउन्ड स्टर्लिङ

१७५.६६

१७६.५५

१७७.४४

१७७.३४

स्विस फ्रांक

१५७.७७

१५७.४७

१५८.४८

१५८.१७

अस्ट्रेलियन डलर

९१.७४

९१.७२

९२.१५

९२.१३

क्यानेडियन डलर

९९.०२

९८.९१

९९.४६

९९.३५

सिंगापुर डलर

१०३.३६

१०३.३१

१०३.८२

१०३.७७

जापानी येन

१०

९.१३

९.१५

९.१७

९.१९

चिनियाँ युआन

१९.१०

१९.१०

१९.१९

१९.१९

साउदी रियाल

३५.७२

३५.७०

३५.८८

३५.८६

कतारी रियाल

३६.७८

३६.७८

३६.९४

३६.९४

थाइ भाट

४.०५

४.०५

४.०६

४.०७

युएइ दिराम

३६.५०

३६.५०

३६.६६

३६.६६

मलेसियन रिंगिट

३१.७६

३१.७७

३१.९०

३१.९१

कोरियन वन

१००

१०.०४

१०.०१

१०.०९

१०.०५

स्विडिस क्रोनर

१३.०२

१३.०४

१३.०८

१३.१०

डेनिस क्रोनर

१९.८४

१९.८३

१९.९३

१९.९२

हङकङ डलर

१७.२६

१७.२७

१७.३४

१७.३५

कुबेती दिनार

४३८.२०

४३८.१२

४४०.१७

४४०.०८

बहराइन दिनार

३५५.५७

३५५.४८

३५७.१६

३५७.०७

 

 

                       

 

 

Advertisement

Advertisement