सोमबारको विनिमय दर: स्विस फ्रांक, यूएई दिराम र कोरियन वनको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८१ असोज १४, सेप्टेम्बर ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । 

आज स्विस फ्रांक १ को खरिद दर १५८.९८ रुपियाँ र बिक्री दर १५९.६९ रुपियाँ रहेको छ । हिजो भने १५८.२२ रुपियाँमा खरिद र १५८.९९ मा बिक्री भएको थियो । 

Advertisement

आइतबार यूएई दिराम १ बराबर खरिद ३६.३८ रुपियाँ र बिक्री ३६.५५ रुपियाँ तोकिएकामा राष्ट्र बैंकले आजलाई सोही दर यथावत् राखेको छ । 

त्यसैगरी आज कोरियन वन १० को खरिद मूल्य १०.२० रुपियाँ र बिक्री मूल्य १०.२४ रुपियाँ छ, जुन हिजो खरिद १०.१८ रुपियाँ र बिक्री १०.२२ रुपियाँ थियो । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.६४ रुपियाँ र बिक्री १३४.२३ रुपियाँ रहेको छ । अघिल्लो कारोबारमा पनि सोही दर कायम थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६३

१३३.६३

१३४.२३

१४९.१४

युरोपियन युरो

१४९.१४

१४९.१८

१४९.८१

१४९.८५

पाउन्ड स्टर्लिङ

१७८.९४

१७८.७२

१७९.७४

१७९.५३

स्विस फ्रांक

१५८.२२

१५८.९८

१५८.९९

१५९.६९

अस्ट्रेलियन डलर

९२.०५

९२.२४

९२.४६

९२.६५

क्यानेडियन डलर

९९.१६

९८.८७

९९.६०

९९.३२

सिंगापुर डलर

१०४.२२

१०४.३०

१०४.६९

१०४.७७

जापानी येन

१०

९.३३

९.४०

९.३७

९.४४

चिनियाँ युआन

१९.०६

१९.०६

१९.१५

१९.१५

साउदी रियाल

३५.६२

३५.६३

३५.७८

३५.७९

कतारी रियाल

३६.६६

३६.६६

३६.८३

३६.८३

थाइ भाट

४.१३

४.१३

४.१५

४.१५

युएइ दिराम

३६.३८

३६.३८

३६.५५

३६.५५

मलेसियन रिंगिट

३२.४०

३२.४०

३२.५४

३२.५४

कोरियन वन

१००

१०.१८

१०.२०

१०.२२

१०.२४

स्विडिस क्रोनर

१३.२२

१३.२३

१३.२८

१३.३०

डेनिस क्रोनर

२०

२०.०१

२०.०९

२०.१०

हङकङ डलर

१७.१९

१७.१९

१७.२७

१७.२७

कुबेती दिनार

४३८.०२

४३८.१५

४३९.९८

४४०.११

बहराइन दिनार

३५४.४८

३५४.४६

३५६.०७

३५६.०५

 

 

                       

 

 

Advertisement

Advertisement