कर्मचारी सञ्जय कोषका अधिकारी नेपाल बैंकको सञ्चालकमा नियुक्त

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषको तर्फबाट नेपाल बैंक लिमिटेडको सञ्चालकमा ध्रुव प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि कोषको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक रोचन श्रेष्ठ सेवाबाट अवकाश भएसँगै श्रेष्ठको स्थानमा कोषकै कर्मचारी अधिकारीलाई नियुक्त गरिएको हो ।

२०८१ असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई नियुक्ती दिएको छ । बैंकका अध्यक्षले नवनियुक्त सञ्चालक अधिकारीलाई पद तथा गोपनियताको शपथ समेत ग्रहण गराएका छन् । 

Advertisement

undefined

Advertisement

Advertisement