Advertisement

काठमाडौं । कम्युनिष्ट नेता डा. भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताए । शुक्रवार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएको बताए । ...