सुनको मूल्य प्रतितोला ८ सय बढ्यो

Advertisement

काठमाडौं । केही दिन यता घटिरहेको सुनचाँदीको मूल्य आज बुधबार भने बढेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ९ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement