किन किन्दै छ सेनाले ७ वटा हेलिकप्टर ?

Advertisement

काठमाडौँ: सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद?

इटालियनः २ (१४ सिट)
इन्डोनेसियाः २ (ट्रेनर जहाज)
फ्रान्सः १ (फिक्स्ड विङ/ कार्गो)
अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट) कारोबार दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement