कर्मचारीहरु तलव बढाउन लबिङमा, नबढाए आन्दोलन गर्ने धम्की

Advertisement

काठमाडौंः निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् । निजामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो ।

Advertisement

युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने, स्वेच्छिक अवकाश चाहनेलाई अवकाश दिनुपर्ने लगायत माग रोखेको छ ।

आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement