वल्र्ड कपलक्षित एलजीको फेसबुक क्याम्पियन विजेतालाई टिभी हस्तान्तरण

Advertisement

काठमाडौं । एलजीले वल्र्डकप फुटबलको अवसरमा सञ्चालन गरेको फेसबुक क्याम्पियन ‘प्रेडिक्ट एण्ड विन’का विजेतालाई उपहार प्रदान गरेको छ । एलजीले विश्वकप अवधिभर यो अभियान सञ्चालन गरेको थियो ।

चार जना बिजेताहरुमध्ये बनेपाका राज मानन्धरलाई ४३ इन्चको एलजी टिभी हस्तान्तरण गरिएको हो । विश्वकप फुटबलमा सबैभन्दा बढि भविश्यबाणी मिलाएर उनी विजेता बन्न सफल भएका हुन । यस अवधिभर एलजीले आफ्ना ब्राण्डका टिभीहरुको खरिदमा भारी छुट दिनुका साथै अन्य अफरहरु पनि दिएको थियो ।

Advertisement

Advertisement

Advertisement