सेञ्चुरी बैंकको १३ प्रतिशत व्याजदरसहितको विशेष मुद्दती खाता योजना सार्वजनीक

Advertisement

काठमडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकलाई उच्च व्याजदरसहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले छ महिनादेखि दुई वर्षसम्मको विशेष मुद्दती निक्षेपमा वार्षिक १३ प्रतिशत र एक महिनादेखि दुई वर्षसम्मको साधारण मुद्दती निक्षेपमा १२ प्रतिशत वार्षिक व्याजदर दिने योजना ल्याएको हो ।

विशेष मुद्दती निक्षेपकर्तालाई मासिक व्याज दिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement