चीनमा आजबाट ‘साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो’ शुरु, नेपालका १२१ स्टल

Advertisement

चीन । बुधबारबाट 'साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो'  शुरु भएको छ। चीनको कुनमिङ् प्रान्तमा भएको एक्स्पोमा दक्षिण एसियाका साथै हङ्कङ्, मलेसिया, सिंगापुर, म्यानमार, चीनलगायतका देशका उत्पादन पदर्शनमा राखिएको छ ।

जसमा नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट ६९ र नेपाल चाइना काउन्सिलबाट ५२ स्टल रहेका छन् । मेलामा नेपालका १२१ स्टल रहेका छन् ।

नेपाली हस्तकलाका सामग्री पश्मिना, मूर्ति तथा हेन्डिक्राफ्टका सामानहरु प्रदर्शनको आकर्षणको रुपमा रहेका छन्।

Advertisement

Advertisement

Advertisement