काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले मर्जरले बीमा क्षेत्रमा नयाँ सिनर्जी प्राप्त हुने बताएका छन् । बीमा समितिले पुँजी वढाउन निर्देशन दिएसँगै मर्जर सम्झौता हुन थालेको बेला प्रसाईंले कर्पोरेट नेपालसँगको कुराकानीमा यसल...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरु मर्जरमा जाँदा कम्पनीहरुमा जोखिम धेरै हुने बताउँदै तर त्यसको रक्षावरण गर्न आफूहरु तयार रहेको बताएको छ । बीमा समितिले पुँजी बढाउनुपर्ने निर्देशन जारी गरेसँगै कम्पनीहरु मर्जरमा जान सुरु गरेको बेला नेपाल पुनर्...
काठमाडौं । विगत लामो समयदेखि बीमा क्षेत्रमा समस्या बन्दै आएको एकल बीमा शूल्क (सिंगल प्रिमिमय) योजनाले विकृति बढाउन सहयोग गरेको भन्दै बीमा कम्पनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । हरेक आर्थिक वर्षको अन्तिममा बेलुन फुलेको जसरी सूचांकको आकार बढ्ने भन्दै उनीहरुले ...
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीमा बीमितले ‘सरेण्डर’ गर्ने सीमा फेरि बढाएर पाँच वर्ष कायम गर्ने तयारी गरेको छ । चरम बेथिति बढेको भन्दै दुई बर्षको सीमा बढाएर तीन बर्ष गरेको एक बर्ष बित्न नपाउँदै यसलाई बढाएर पाँच बर्ष कायम गर्न लागिएको ह...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीको संख्या धेरै भएकाले मर्जरको विकल्प नरेको बताएका छन् । उनले एउटै पिताको सन्तान धेरै हुँदा सम्पत्ति बाँड्न असहज भए जस्तै बीमा क्षेत्रमा समस्या आएको बताएका छन् । सिलवालले बीमा कम्पनीहरुको संख्या धेरै तर व्य...
काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि बन्ने नयाँ बीमा कम्पनीको सीईओ विजयबहादुर शाह हुने भएका छन् । उनी अहिले हिमालयनका सीईओ छन् भने एभरेष्टमा कमल गौतम छन् । बीमा समितिले एभरेष्ट र हिमालयन मर्जर भएर बन्ने एभरेष्ट हिमालयन कम्पनीको सीईओमा शाह ह...
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई मर्जरमा लाने र फेरि नयाँ लाइसेन्स बाँड्ने काम नहुने स्पष्ट पारेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरमा गएपछि नयाँ कम्पनीलाई लाइसेन्स बाँड्ने काम हुन्छ कि ? भन्ने आशंका ध...
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले द्रुतमार्ग (फास्ट ट्रयाक)को बीमा पाउने करिव निश्चित भएको छ । उक्त आयोजनाको बीमा हात पार्न निजी क्षेत्रका बीमा कम्पनीहरुले पनि प्रयास गरेका थिए । तर अन्ततः सरकारी स्वामित्वकै राष्ट्रिय कम्पनीमा उक्त आयोजनाको बीमा गराउने तयारी गरिएको हो । &...
काठमाडौं । बीमा अभिकर्ताहरुले संसदबाट पास हुन लागेको बीमा ऐनप्रति असन्तुष्टि जनाएका छन् । आफूहरुलाई सहभागी हुने अवसर नै नदिई ऐन जारी गर्न लागिएको भन्दै उनीहरुले गुनासो पोखेका छन् । पेशागत अभिकर्ता महासंघले बीमा गराउन मुख्य भूमिका अभिकर्ताकै भए पनि ऐन कान...
काठमाडौं । केही समयअघिसम्म बीमा क्षेत्रमा कर्मचारीको तानातानको अवस्था थियो । तर अहिले बीमा क्षेत्रका कर्मचारीहरुमा जागिर जाने त्रास बढ्न थालेको छ । यसको मुल कारण मर्जरको सुरुवात हो। बीमा समितिले पुँजी बढाउनुपर्ने शर्त अघि सारेसँगै बीमा कम्पनीहरु म...
काठमाडौं । बीमा समितिले शुक्रबार (भोलि) सम्वन्धित संसदीय समितिबाट बीमा विधेयक पास हुनसक्ने बताएको छ । उक्त विध्येकमाथि संसदको अर्थ समितिमा दफाबार छलफल यसअघि नै सम्पन्न भइसके पनि पास भने हुन सकेको छैन् । लामो समयदेखि विचाराधिन अवस्थामा रहेको बीमा विद्येयक ...
काठमाडौं । अहिले बीमा क्षेत्रमा लघु बीमा कम्पनी (माइक्रो इन्स्योरेन्स)लाई लाइसेन्स दिने विषय चर्चामा छ । आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले पनि लघुबीमाको लागि बाटो खुल्ला गरेको अवस्था छ । तर, विशेषगरी पूराना जीवन बीमा कम्पनीहरुलाई भने यस तयारी टाउको ...
काठमाडौं । बजेटमा बीमा क्षेत्रलाई विशेष प्राथमिकता दिएकोमा बीमा समितिले प्रसंशा गरेको छ । बजेटले बीमा विविध क्षेत्रलाई समेटेको भन्दै समितिले आफूहरुले खोजे जस्तै बजेट आएको बताएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने,‘ अहिलेको बजेट बी...
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आइतबार प्रस्तुत हुने आउँदो आर्थिक बर्षको बजेटले बीमा क्षेत्रलाई फराकिलो ढंगले सम्बोधन गर्ने बताएका छन् । आजको बजेटले बीमा क्षेत्रलाई कसरी सम्बोधन गर्ला ? भन्ने चासो यस क्षेत्रमा देखिन्छ । बीमा क्षेत्रका सब...
काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो मुटु’ नामक बाल बीमा योजना सञ्चालन गरिरहेको छ । अरु जीवन बीमा कम्पनीले सञ्चालन गरिरहेको बाल बीमाभन्दा यो विशेष रहेको कम्पनीको दाबी छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले कर्...
काठमाडौ । बीमा समितिले वित्त (फाइनान्स) कम्पनीहरुमा निक्षेप राख्न बीमा कम्पनीहरुलाई रोक लगाएको छ । बीमा कम्पनीहरुले समितिको उक्त निर्णयको कारण आफूहरुले बुझ्न नसकेको बताएका छन् । यता नेपाल वित्तीय संस्था संघले समितिको निर्णयप्रति आपत्ति जनाएको छ । संघका अध्यक्ष ...
काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले आफ्ना पूराना दुई आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएको जानकारी दिएको छ । समितिमा पठाइएका ती विवरणहरु स्वीकृत भएको कम्पनीले जानकारी दिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाले कर्पोरेट नेपालसँग भने, ...
काठमाडौ । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत सम्पत्ति बीमा अनिवार्य गर्नुपर्नेदेखि राष्ट्रिय बीमा नीति आवश्यक रहेकोसम्म सुझाव पेश गरेको छ । बीमा कम्पनीहरुबाट सुझावसमेत समेटेर अर्थ मन्त्रालयमापेश गरिएको बीमा क्षेत्रको समग्रमा १३ बुँदा छन् ।...
काठमाडौ । पुँजी वृद्धि गर्नुपर्ने बीमा समितिको निर्णयसँगै बीमा कम्पनीहरु मर्जरमा जाने क्रम सुरु भएको छ । मर्जरको तयारी गरिरहेका कम्पनीहरु बोनस दर घट्ने हो कि ? भन्ने कुराले चिन्तित देखिएका छन् । यता बीमा समितिले मर्जरमा सघाउने र आउने समस्याहरु समाधान गर्न सघा...
काठमाडौं । बीमा समितिले पुनर्बीमा व्यवसाय सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनी (हिमालयन रि) दुवैलाई न्यायोचितरुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ । ‘नेपाल रि’ले पाउँदै आएको २० प्रतिशत सुनि...
काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले दावी भुक्तानी गर्नुपर्ने बीमा जुधेको छ । बीमा दाबी जुध्दा दुवै कम्पनी समस्यामा परेका छन् । दावी जुधेकाले भुक्तानी गर्न ढिलाई भएको सिद्धार्थ र राष्ट्रिय बीमा कम्पनीको भनाई छ । एक सहकारीमा भएको आगलागीसम्बन्धी ब...
काठमाडौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रराज ओझाले बीमा समितिले दिएको पुँजी वृद्धिको योजना पालन गर्न सहज नरहेको बताएका छन्। उनले विभिन्न चुनौतीका बीच राष्ट्रिय बीमा कम्पनी गुज्रिरहेकाले तत्काल पुँजी वृद्धि आफ्न...
काठमाडौ । खर्बौं लगानी रहेको द्रुतमार्ग ‘फास्ट ट्रयाक’को बीमा हात पान निर्जीवन बीमा कम्पनीहरुबीच होड चलेको छ । नेपालका बीमा कम्पनीले गर्ने वार्षिक व्यवसायभन्दा पनि ठूलो बीमा हुने यस आयोजनाको व्यवसाय हात पार्न कम्पनीहरुले हानथाप गरेका हुन् । ...
काठमाडौ । सगरमाथा इन्स्योरेन्सले पाँच करोड रुपियाँको दाबी भुक्तानीमा आनाकानी गरेको तथ्य फेला परेको छ । केही वर्षअघि परेको दाबी कम्पनीले भुक्तानी गर्न आनाकानी गर्दै आएको हो । बीमितले पाँच करोड रुपियाँको क्षतिपूर्ति दावी गरे पनि कम्पनीले त्यसको आधाभन्दा कम मात्...
काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले सरकारी संरचनाको बीमा अब प्राथमिकतामा रहनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आगामी बजेटमा सरकारले बीमा क्षेत्रलाई सम्बोधन गर्नुपर्ने विषयहरुको खोजी गर्दा सबैभन्दा पहिला सरक...