Advertisement

काठमाडौं । बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्न बाँकी रहेका पेण्डिङ फाइलहरू दैनिक रूपमा चाङ लाग्दै आएका छन् । समितिले पेन्डिङ फाइल नराख्नु भने पनि यसमा केही आन्तरिक समस्या रहेको कम्पनीहरूको तर्क गरेका छन् ।  अहिले एउटै कम्पनीको २५ सयसम्म फाइल पेन्डिङ रहेको स्वय...

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जलविद्युतको पावर पोइन्ट सरकारी डिजाइनको आधारमा बनाउन आवश्यक रहेको बताएका छन् । उनले हालसम्म अनुमानकै भरमा मात्रै पावर हाउस तथा तट बनाउनुपर्ने बाध्यता रहँदै आएको खुलासा गरेका छन् । पाण्डेले सहजै...

काठमाडौं । बीमा कम्पनीले आफ्नो बोनस दिने हो कि  होइन ? तपाईंको मनमा खट्किरहेको छ ? चिन्ता नलिनुस् । यदि कुनै बीमा कम्पनी धरासायी भए पनि तपाईंले बीमा गरेवापतको बोनससहितको रकम सुरक्षित हुनेछ ।  अहिले पनि बीमा गर्दा आफ्नो रकम के हुने हो ? भन्ने चिन्ता ब...

काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्ताहरूको कमिशन कटौती गर्ने भएको छ । अभिकर्ताहरूले बोनस नघटाउन दबाब दिइरहेको बेला समितिले उनीहरुकै कमिशन कटौती गर्न लागेको हो ।  बीमा समितिका एक उच्च अधिकारीले बोनस दर घटाउन भनेर अनावश्यक दबाब दिने काम भएकाल...

काठमाडौं । इन्जिनियर सुदीप ढकाल युवा सर्भेयर हुन् । बत्तिस बर्षीय ढकाल बीमा सर्भेयरको रूपमा काम गर्न थालेको छ वर्ष पूरा भइसकेको छ । सर्भेयर आफैमा राम्रो पेशा भए पनि नेपालमा यसको तालिम अवधि जम्मा सात दिनको मात्रै हुनु र एक पटक मात्रै तालिम सञ्चालन गरिने हुँदा यसको व्य...

काठमाडौं । नेशनल हाइड्रोका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बीमा कम्पनीहरूले जलविद्युतको बीमा नै गर्न नसक्ने अवस्था सिर्जना भएको प्रतिक्रिया दिएको बताएका छन् ।  पछिल्लो समय जलविद्युतमा जोखिम बढ्न थालेको भन्दै बीमा कम्पनीहरूले बीमा गर्न आनाकानी गरेकोप्रति पाण्डेले अस...

काठमाडौं । बीमा समितिले निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनीलाई फाइदा पुग्नेगरी निर्देशन जारी गरेको आरोपमा सत्यता नभएको दावी गरेको छ । समितिले जारी गरेको पछिल्लो निर्देशन हिमालयनको पक्षमा रहेको चर्चा चलिरहेको बेला समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौ...

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफूहरू कुनै किसिमको जालसाझी वा ठगीजन्य क्रियाकलापमा संलग्न नरहेको बताएको छ । पछिल्लो समय प्राइम लाइफले आर्थिक हिनामिना गरेको कुरा सामाजिक सञ्जालमा आउन थालेपछि कम्पनीले यस्तो प्रतिक्रिया दिएको हो ।  प्राइम लाइफका...

काठमाडौं । बीमा क्षेत्रमा धेरै चर्चा हुने विषय हो बोनस दर । तर पनि धेरै बीमितले बीमा गराउनुअघि कुन बीमा कम्पनीको बोनस दर कति छ ? भन्ने अध्ययन नगरी बीमा गर्ने अवस्था विद्यमान छ । बोनस दर बीमितले पाउने प्रतिफलसँग जोडिने भएकाले यसमा चासो बढि हुने गर्छ ।  ...

काठमाडौं । लामो समयदेखि चर्चामा रहेर पनि कार्यान्वयनमा आउन नसकेको मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) चाँडै नै कार्यान्वयन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले तयारी गरेको छ ।  प्राधिकरणका उपनिर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग भने, ‘एमडीएम...

काठमाडौं । धमाधम अभिकर्ताहरू पलायन हुन थालेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक सञ्जाल फेसुबकमा ‘अभिकर्ता चाहियो’ भन्दै विज्ञापन गरेको छ ।  कम्पनीले केही दिनदेखि गर्दै आएको उक्त विज्ञापन मंगलबारबाट भने हटाइएको छ । तर, नेपाल लाइफकै अभिकर्त...

काठमाडौं । बीमा समितिले मुद्रा संचितिमा योगदान पुर्याउनु पर्ने भएकाले कम्पनीहरुलाई पुनर्बीमा सम्बन्धी पछिल्लो निर्देशन दिएको स्पष्ट पारेको छ ।  समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले सोमबार ध्यानाकर्षण पत्र प्रकाशित गर्दै पुनर्बीमाका सम्बन्धमा बीमा कम्पनीहरूलाई ...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गर्न पाउँदा ठूलो गेम जिते जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका छन् । उपाध्यायले सञ्चालक समितिको चाहना खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ती...

काठमाडौं । बीमा समितिले पछिल्लो समय विदेशी कम्पनीसँग गरिने पुनर्बीमामा कडाईको नीति लिँदा यहाँका पुनर्बीमा कम्पनीहरु जोखिममा पर्ने देखिएको छ ।  यस कडाईले नेपालमा रहेका पुनर्बीमा कम्पनीले जोखिम धान्नेभन्दा पनि उल्टै डुब्नसक्ने चुनौति थपेको राष्ट्रिय बीमा कम्पनीक...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले पुनर्बीमा व्यवसाय बढाउनका लागि सर्वप्रथम पुनर्बीमा कम्पनीहरु आफै गम्भीर हुनुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पुनर्बीमा व्यवसाय बढाउन गाह्रो रहेको बताउँदै त्यसका लागि पुनर्बीमा कम्पनीको आन्तरिक त...

काठमाडौं । एकल बीमाशुल्क (सिंगल प्रिमियम पोलिसि)ले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धालाई बढवा दिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले  गुनासो गरेका छन् ।  बीमितहरूले एकै पटकमा जम्मै प्रिमियम बुझाउँदा पनि अभिकर्तालाई इन्सेन्टिभ भने १८ प्रतिशत न...

काठमाडौं । बीमा समितिले एलआईसी नेपाललाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी दिन नेपाल पुनर्बीमा कम्पनीलाई लिखित निर्देशन दिएको छ । आफ्नो व्यवसाय कम भएको भन्दै भुक्तानी दिन ढिलाई गर्दै आएको नेपाल पुनर्बीमालाई समितिले रकम दिन निर्देशन दिएको हो ।  नेपाल पुनर्बीमा स...

काठमाडौं । एलआईसी नेपालले बीमितलाई दिने बोनस दरमा अनुमानभन्दा निकै कम प्रभाव परेको दाबी गरेको छ । कम्पनीले अहिले बोनस दर व्यापकरूपमा घट्ने वातावरण सिर्जना भए पनि न्यून प्रभाव परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलपी दासले बताए ।  उनले कर्पोरेट ने...

काठमाडौं । वर्तमान समयमा पनि धेरै जनाले बीमा के हो ? भन्ने नबुझेको देखिन्छ । त्यस्तै, बीमाले कसरी काम गर्छ ? भन्ने विषयमा धेरैमा अन्योलता सिर्जना हुने गर्छ । जीवन बीमामा बोनस दरको भूमिका निकै नै महत्वपूर्ण हुन्छ । त्यसैले पनि जीवन बीमाको बोनसको बारेमा धेरैलाई निकै उ...

काठमाडौं । सर्भेयर संघ नेपालका अध्यक्ष सुर्यप्रसाद जोशीले नेपाली सर्भेयरले सधै बिडम्बनामै काम गर्नुपरेको गुनासो गरेका छन् ।  उनले सर्भेयरहरुलाई मात्रै दोष दिने तर उनीहरुको काममा सहजीकरण भने कसैले नगरिदिने गरेको बताउँदै सर्भेयर कोर्षको मापदण्ड नै कानुनी नहुँद...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) अपग्रेड गर्न शेयर लगानीकर्ताले माग गरेका छन् । टिएमएस अपग्रेड नहुँदा कारोबार गर्न असहज भएको उनीहरुको गुनासो छ ।  कारोबारको दायरदेखि लगानीकर्ताको संख्यामा ह्वात्तै वृद्धि भइसक्दा ...

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले शेयर किन्नभन्दा पनि बेच्न सिपालु हुनुपर्छ भन्दै लगानीकर्तालाई विभिन्न टिप्स दिएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूले दिएका टिप्स अपनाउने लगानीकर्ताले पछुताउनुपर्ने अवस्था न्यून हुने पनि बताए ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वबिहीन हुँदा शेयर निष्काशनदेखि धेरै नीतिगत निर्णयहरु अलपत्र परेको छ । भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर अपचलनमा मुछिएर निष्काशन हुन परेसँगै बोर्ड दुई महिनादेखि नेतृत्वबिहीन छ ।  अध्यक्ष नहुँदा बोर्डका...

काठमाडौं । बीमा संस्थानमा कविप्रसाद पाठक दोहोरिए भने पनि उनले खासै उपलब्धी हासिल गर्न नसक्ने बीमा समितिले ठहर गरेको छ । यसअघि उनको कार्यकालमा समितिले निकै सहयोग र सहज गर्दासमेत पाठकले संस्थानको लामो समयदेखिको लेखा परीक्षण सम्पन्न गर्न नसकेको भन्दै समितिले फेरि उनै ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले कुनै पनि हालतमा बोनस दर घटन पाइन्न भन्दै बीमा समिति घेर्न पुगेका छन् । कम्पनीले बोनस दर घटाउने तयारी गरेपछि त्यसलाई रोक्न दबाब दिन उनीहरु समिति पुगेका हुन् ।  हाल नेपाल लाइफले अभिकर्तालाई ६५ रूपियाँ ब...