काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदिउँसो ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १४ गते शुक्रबार, भाद्र कृष्णपक्षको द्वादशी तिथि । आज वैष्णवहरुको एकादशी व्रत रहेको छ । मेष मिलनसार व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने व्यवहार रहने छ । सितल खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अवर...
काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठता मिचेर चौंथो बरियतामा रहेका अर्याललाई मुख्यसचिव नियुक्ति गरिएको हो । अर्याल गृह मन्त्रालयका सचिव थिए । मुख्य सचिव लीलादेवी गडतौला शुक्रब...
काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एनसेललाई दिएको मोबाइल सेवाको लाइसेन्सको नवीकरण शुल्क चार किस्तामा बुझाउन शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपियाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल न...
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालित पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाएका छन् । संसदमा बिहीबार उनले सही ढंगबाट छानबिन भएको भए माओवादीक...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनसम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले य...
काठमाडौं । सेवा नै अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णयअनुसार सेवा अव...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय वित्तिय निगम (आइएफसी) का नेपाल प्रतिनिधि बाबकर फाएबीच नेपालको ऊर्जा र जलस्रोत क्षेत्रको विकासका बारेमा छलफल भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा मन्त्री खड्काले आइएफसीले नेपालको ऊर्जा र जलस्रोतक...
काठमाडौँ । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु छ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मिक्लाजुङ गाउँपालका–७ घर भइहाल काठमाडौँ गोकर्णेश्वर नगरपालका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, का...
ललितपुर । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार आज सम्पन्न भएको छ । नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित र...
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन बनाएका दुई विधेयकको मस्यौदालाई अर्थ मन्त्रालयले सहमति दिएको छ । उड्डयन क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै प्राधिकरण टुक्राउन खोजिएका यी विधेयकले प्राधिकरणलाई...
काठमाडौं । सरकारले चालु आर्थिक २०८१–८२ को पहिलो महिना साउनमा ४३ अर्ब ५९ करोड २० लाख रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त साउन महिनाको तथ्यांकअनुसार साउनमा ४० अर्ब रुपियाँ आन्तरिक ऋण उठाइएको छ । विदेशबाट भने तीन अर्ब ...
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– दरमा सर्वसा...
काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमए...
काठमाडौं । ब्याट्री–स्वापिङ प्रविधि इको–सिस्टममा विश्वमै अगुवा मानिएको गोगोरो इंकले पल्स र जेगो सार्वजनिक गरेका छ । नेपालमा यस ब्राण्डका स्कुटरहरुको बिक्रेता र नेबुला इनर्जीले गोगोरोका यी विशेष प्रोडक्ट रेन्ज नाडा अटो शोको स्टल नम्बर एम–थ्री स्टलमा राखेक...
काठमाडौं । सिटिजन्स बैंक र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुष्ट रु ५०० को आकर्षक छुट पाउने छ...
काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले दुई महिनाअघि नेपाली बजारमा भित्र्याएको युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रिक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङ ग्राहकहरुले रुचाएका छन् । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधर...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताएका छन् । उनले नागरिकको हितलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा र घर बीमा गर्न प्रदेश सरकारलाई सुझाव दिए ।&...
बागलुङ । पछिल्लो दुई महिनायता बागलुङमा विद्युत् अनियमित भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले वितरण गर्दै आएको विद्युत् अनियमित हुँदा यहाँका उद्योगी मारमा परेका छन् । पछिल्लो दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्व सूचना नगरी विद्युत्...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि आज त्यहाँ पुगेक...
काठमाडौं । सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा एक समारोहका बीच मनाएको हो । फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्...
काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । यस सम्बन्धी समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार निसान ब्रान्डक...
काठमाडौं । शेयर बजार आज साताको अन्तिम दिन घटेर बन्द भएको छ । यो साता ४ दिन शेयर कारोबार सञ्चालन हुँदा नेप्से २२४.८७ अंक तल झरेको छ । तीन दिन बजार ओरालो झर्दा हिजो झिनो अंकले बजार उचालिएको थियो । गत साताको अन्तिम दिन भदौ ६ गते बजार बढेर बन्द हुँदा नेप्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवारसंसदमा उनले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गर्राएका ह...