Advertisement

गण्डकी । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् ।  ...

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपै...

काठमाडौं । पर्यटन व्यवसायी एवम पर्वतारोही लाक्पाफुटी शेर्पाले नेपालमा ‘रिटायर्ड टुरिज्म’ संभावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाव दिएकी छिन् । उनले विदेशीहरु आफ्नो अवकाश जीवन नयाँ नयाँ घुमेर विताउन चाहने भएकाले नेपालले ‘रिट...

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटक दशैंतिहारका लागि नयाँ नोट वितरण गरेन । बढ्दो लागत र सुरक्षा चुनौतीलाई नै कारण देखाउँदै यो वर्ष केन्द्रीय बैंकले नयाँ नोट नछाप्ने निर्णय गरेको हो ।  पूराना काम लाग्ने सुकिला नोटलाई नै प्रयोगमा ल्याउने र खर्च कम गर्ने उद्दे...

काठमाडौं । यसपालिको दशैंमा कम्तीमा १८ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको थियो । लामा तथा छोटा दुरीका सडक यात्रा (सार्वजनिक यातायात सेवा) का लागि राम्रो प्रवन्ध गर्न सकार, यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायहरु तयार थिए । तर, ...

काठमाडौँ । बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन । तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र आज दसैँ  मना...

काठमाडौँ । साल्टट्रेडिङ  कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।  यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।  ...

म्याग्दी । बितेका  नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को इलाका संरक्षण कार्यालयले जनाएको छ ।  असोज २० गतेसम्म ९० हजार...

काठमाडौँ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा ...

काठमाडौं । झण्डै दुई साताअघिको भारी बर्षपछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण सञ्चालनमा नआउँदै फेरि अर्को ठूलो पहिरो खसेको छ ।  काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले एक गाडिलाई नै पुरेको छ । उक्त गाडी उद्दार गर्न गएको डोजर...

काठमाडौं । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौंमा दशैं भोज सुरु भएको छ । दशैंको अवसरमा दशैं विशेष खानाका परिकारहरु पस्कने उद्देश्यसहित होटलले असोज २४ गतेदेखि २६ सम्म दशैं भोजको आयोजना गरेक...

काठमाडौं । पर्यटन व्यासायी एवंम् पर्वतारोही लाक्पा फुटी शेर्पाले यसपालिको दशैं परिवारसँगै मनाउन योजनामा छिन् । दशैंको लामो विदा तथा फुर्सदको समयमा आफु एक्लै विदेशीतिर घुम्न जाने भन्दापनि यसपटक आमा, छोरालाई समेत साथमा नै लिएर कतै घुम्न जाने योजनामा आफु रहेको शेर्पाल...

काठमाडौं। हनुमानढोका स्थित दशैं घरमा आज पञ्चबलि दिइएको छ । महाअष्टमी र नवमीको पुजा अर्चनासहित शुक्रबार दशैंघरमा बोका, राँगा, हाँस, कुखुरा र भेंडाको बलि दिइएको हो । आश्विन शुक्ल अष्टमीका दिन पर्ने महाअष्टमी र नवमीका दिनमा मनाइने महानवमी यस वर्ष एक्कैदिन परेकाले ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकाश (रिटायर्ड) पाएका राजुरमण पौडल यतिबेला घरायसी काममा व्यस्त छन् ।  उनी गएको जेठ १२ गते कार्यकारी निर्देशक पदबाट अवकाश भएका थिए । त्यसपछि पौडेल घरायसी काममा व्यस्त छन् । परिवारसँग समय बिताउने, ...

नवलपुर । गत साउनबाट सुरु गरिएको सन्ध्याकालीन महाआरतीले मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा प्रत्येक मङ्गलबार साँझ हुने आरती हेर्न ...

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो ।  “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछ...

लेखनाथ । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।  विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिल...

मलेखु । सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ । कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४...

दशैं, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् ।  नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार ...

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्य...

काठमाडौं । अत्याधिक वर्षा पश्चात राजमार्ग तथा सहायक राजमार्गहरु क्षतिग्रत भएर सडक यातायात अवरुद्धको अवस्थामा सम्भव भएसम्म सरलीकरण गरी हवाई यातायात सेवा निरन्तर सञ्चालन गरी रहेको नागरिक उड्डायत प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।  बुधबार ...

नयाँदिल्ली । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।    टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उहाँको पार...

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।   उक्त बुलेटिनअनुसार यस वर्ष ...