Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज (सोमबार) विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सन् २०३५ सम्ममा ...

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गरेको छ ।  सोमबार सरकारको दैवी उद्धार कोषमा जम्मा गर्न कम्पनीका तर्फबाट उक्त रकमको चेक प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष राजेन्द्र ...

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  कम्पनीले आईपीओ निष्काशन गर्न लागेको कूल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२,५०,००,००० ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ ।  बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमार...

काठमाडौं । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।  इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ...

काठमाडौं ।  असोज १० देखि १२ गतेसम्म भएको बर्षाका कारण आएको बाढी पहिरोले प्रभावितहरुलाई राहत दिने प्रयोजनका लागि कर्पोरेट क्षेत्रले सरकारी कोषमा १६ करोड ७९ लाख रुपियाँ सहयोग गरेका छन् ।  कर्पोरेट क्षेत्रमा सक्रिय व्यवसायिक घराना तथा कम्पनीहरुले प्रधा...

काठमाडौं । दशैं पर्वको उत्साहसँगै शेयर बजारमा पनि उत्साह छाएको छ । बजार आज दोस्रो दिन पनि उच्च अंकले बढेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३७.१३ अंकले बढेको हो । १.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९०.७२ अंकमा उक्लिएको छ...

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।  मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै वि...

काठमाडौं । प्रभु ग्रुपले बाढीपीडितहरुको राहतका लागि यही १ करोड ७५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।  राष्ट्रिय विपदको घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरुको खोजतलास, उद्ध...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् ।  सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उन सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पन...

ललितपुर । रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।  ...

  काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रक्षामन्त्री मानवीर राईलाई सेनाको हेलिकप्टर परिचालनको प्रस्थाप राखेका छन् ।  त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई पनि टानले हाल पर्यटनको मुख्य सिजन चलिरहेको बेला ह...

काठमाडौं । कुमारी बैंकले विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङबाट रकम...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत असोज १६ गते बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ६६ खर्ब सात अर्ब रुपियाँ पुगेकोमा असोज १७ गतेसम्म भने त्यो बढेर ६६ खर्ब सात अर्ब रुपियाँ पुगेको हो ।  विवरणअनुसा...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गर्यो ।  बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगा...

काठमाडौं । कर्मचारी सञ्चय कोषको तर्फबाट नेपाल बैंक लिमिटेडको सञ्चालकमा ध्रुव प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि कोषको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक रोचन श्रेष्ठ सेवाबाट अवकाश भएसँगै श्रेष्ठको स्थानमा कोषकै कर्मचारी अधिकारीलाई नियुक्त गरिएको हो । २०८१ असोज...

काठमाडौँ । धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन् ।  काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुगेका नारायणले केही समयअघि ...

काठमाडौं । कृषि विकास बैंक (एडीबीएल) को सञ्चालकमा सहसचिव डा.हरि बहादुर केसी नियुक्त भएका छन् । असोज ११, २०८१ मा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बैंकको सञ्चालकमा पठाउने निर्णय गरेको थियो । सोही मन्त्रिपरिषद्को निर्णय अनुसार २०८१ असोज २० गते बसेको बैंक सञ्चाल...

दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उहाँको अवस्था भने अझै अज्ञात छ ।  सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक त...

वीरगञ्ज । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा  चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ । सडक र फुटपाथमा फलफूल, जेरी र बच्...

काठमाडौँ । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।  उनीहरुले यही  अ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जम्मा दुई दिनका लागि बजारबाट ४० अर्ब तरलता उठाउँने भएको छ । खास दशैंको सप्तमी (फूलपाटी) का दिनदेखि करिब एक साता लामो सार्वजनिक विदा हुने हुँदा केन्द्रीय बैंकले बाँकी दुईदिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब तरलता प्रशोचन गर्ने...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला १ हजार ९ ...

काठमाडौं । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको छ ।  कार्यक्रममा कम्पनीले फरक क्षमता...

काठमाडौँ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।  सानिमा बैंकको त...