Advertisement

काठमाडौं । अवरुद्ध कान्ति राजपथ बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद उदयशमशेर जबरासहितको जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेअनुसार सो  राजमार्ग पूर्ण सञ्चालन हुन लागेको हो ।  ...

काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहक (नयाँ र पुराना) लाई बिभिन्न छुट तथा उपहारका योजना ल्याएका छन् । पाँच महिनासम्म बोनस प्याकेज, स्कुटरदेखि गाडीसम्मका उपहार दिने गरि इन्टरनेट कम्पनीहरुले दशैं अफर ल्याएका हुन् । ...

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।  लघुवित्त सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपियाँबराब...

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको लाभांश (प्रतिफल) घोषणा भएको छ ।  हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापकका रुपमा रहेको योजनाले इकाइधनीलाई गत आवको मुनाफाबाट ६ प्रतिशत लाभांश दिने भएको छ ।    ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथ पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभां...

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी...

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रतिशेयर अङ्कित मूल्य  १०० रुपियाँका दरले कुल २२ करोड पचास लाख रुपियाँको खरीद प्रत्याभूति सेवाका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि तथा ...

काठमाडौं । दशैंसुरु भए पनि बजारमा खसीबोकाको माग भने बढ्न सकेको छैन ।  विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोका र च्याङ्ग्राको माग कम रहेको व्यवसायीको भनाइ छ । व्यवसायीले अहिले दैनिक दुई हजार पाँच सयसम्म खसीबोका र च्याङ्ग्रा उपत्यकामा भित्र्याइरहेका छन् । स...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भू–भाग र लुम्...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल, तरकारी र माछाको मूल्य सार्वजनिक गरेको छ ।  यसदिन गोलभेंडाको भाउ बढेको छ । हिजो १४० रुपियाँ रहेको ठूलो गोलभेंडा आज १४५ रुपियाँ पुगेको छ ।  त्यस्तै, मटरकोसा किलोमा ...

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज (असोज २२ गते) अन्तिम दिन रहेको छ । सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश आजसम्म मात्रै सुरक्षित गर्...

काठमाडौं । नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै छ ।  बैंकले चितवन र जनकपुरका शाखा स्थानान्तरण गर्न लागेको हो ।  हाल चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा रहेको नारायणगढ कमलनगर शाखा सोही महानगरको वडा नं.१ मा नारायणगढ मिलनरोड शाखाको नामबाट स...

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ हिजो (२१ असोजबाट) समाप्त भएको छ ।  कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ सकिएको हो ।&n...

धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ ग...

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपियाँ सात पैसा र बिक्री दर एक सय ३४ रुपियाँ ६७ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुप...

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।  अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेश र बागमती प्...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको २२ गते मंगलबार, आश्विन शुक्लपक्षको पञ्चमी तिथि । आज दूर्गापक्षअन्तर्गत पाँचौँ दिन । मेष  पेशागत जीवन नयाँ मोड आउने छ, जुन सकारात्मक हुने छ । व्यापारमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । बोलीक...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्न...

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्डमा आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ ।  आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार...

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ ।  विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्...

काठमाडौं । नेपाल वायुसेवा निगमले फूलपातीको दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ ।  गएको असार ११ र १२ गतेको भारी बर्षाले काठमाडौं उपत्यका जानेआउने राजमार्गहरु बाढी र पहिरोले क्षतिग्रस्त बनाएको बताउँदै निगमले स्थल आवागमनमा कठिनाई भई...

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ ।  नेपालमा यस्तो सुविधा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य बढाएको छ । सुनचाँदी तथा अन्य धातु खरिद टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णय अ...

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँँ सहयोग गरेको छ ।  एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानम...