Advertisement

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा क...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा धनकुटास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उनले दुई ठूला दल मिलेर वर्तमा...

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।  विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अप...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।  भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्...

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेश प्रमुखमा लोकमाया अधिकारी नियुक्त भएकी छन् । कम्पनीले यसै साता बागमती प्रदेशको प्रमुख अधिकारीलाई नियुक्त गरेको हो ।  अधिकारीसँग बीमा क्षेत्रमा १४ वर्षको अनुभव छ । यसअघि उनी सिटिजन लाइफ इन्स्...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडाँैमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग – क्यूआर स्क्या...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका ब...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र सामाजिक संजाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।  पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्ल...

काठमाडौं । चाडपर्वको अवसरमा केटीएम नेपालले मोटरसाइकल प्रेमीहरूका लागि विशेष अफर ल्याएको छ ।  यस उत्सवको उमंगलाई थप विशेष बनाउन, केटीएमले हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्रदान गर्ने घोषणा गरेको छ । उक्त ज्याकेटले  राइडरलाई स्टाइलिश बनाउ...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकमा उनले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत क...

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । आज बनि बजार उच्च अंकले घटेको हो । जति जति बजार तल झर्दै गएको छ, कारोबार रकम पनि उसैगरी खुम्चिंदै आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.७३ अंकले घटेको छ । ०.८६ प्रतिशतले बजार घट्दा नेप्से प...

काठमाडौं । भाटभटेनी सुपस्टोरले चितवनको टाँडीमा देशकै ठूलो सुपरस्टोर निर्माण गर्ने भएको छ ।  उक्त सुपरस्टोरका भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार पूजा गरी उक्त सुपरस्टोरको शिलान्यास गरेका हुन् । डेढ अर्ब लगानीमा निर्माण हुने यो स्टोर दुई वटा भवनमा निर्म...

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी  ई-वर्कस् संग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्वविद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि उदेश्यको साथ ब्रिटिस कलेजले महत्वपूर्ण साझेदारी गरेको हो । ई–वर्कस्ले स...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान द...

गण्डकी । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज&n...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट १८ प्रतिशत लाभांश दिने भएको छ ।  सञ्चालक समितिको बैठकले कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता प...

काठमाडौं । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि दुई उम्मेदवारहरुबीच आमनेसामने बहस भएको छ । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच विभिन्न मुद्दामा चर्को बहस भएको हो ।  उनीहरु पहिलो पटक सार्वजनिक बहस...

काठमाडौं । दसैंतिहारका लागि यो वर्ष केन्द्रीय बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटहीको सुविधा दिने भएको छ । दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाई नगरेपनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सुकिला ...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न।८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबा...

कास्की । पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् । प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्ला...

काठमाडौँ । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट रु एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपाल...

ढोरपाटन । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।  कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड,...

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो ।  बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ...

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । भदौ २० गते बसेको मन्त्री परिषद्को बैठकले बैंकको रिक्त सञ्चालक समिति सदस्यमा मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सहसचिव मैनालीलाई बैंकक...

काठमाडौँ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति सार्वजनिक गरी वेबसाइटमा राखेको छ https://www.mof.gov.np/uploads/news/file/1725979930_DRMS.pdf आर्थिक वर्ष २०८१–८२ देखि आर्थिक वर्ष...