काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीहरुलाई २५ प्रतिशतल लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गंगाराज भट्टराईले जन...
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ साउन १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्...
काठमाडौं । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई ...
जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगु...
काठमाडौं । दशैं आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दशैंलक्षित अहि...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा १.११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४.३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष २०८०/८१ मा उक्त पहुँचमा सङ्कुचन आउँदै कूल जनसङ्ख्य...
काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन हो । एनआइसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण प्रयोजना...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ । जारी मूल्यअनुसार आज ठूलो गोलभेंडा १० रुपियाँ सस्तो भएको छ । हिजो प्रतिकिलो ६५ मा कारोबार भएको गोलभेंडा आज ५५ रुपियाँमा झरेको छ ।&n...
काठमाडौं । संघीय संसदअन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजै बस्न लागेको हो । ...
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीका लागि राखेको छ । बैंकले प्रतिस्पर्धात्मक मूल्यमा बेच्ने गरी सो बिक्रीमा ल्याइएको उक्त शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छु...
काठमाडौं । सिद्धार्थ क्यापिटलले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले असोज १८ गते आफ्नो कार्यालय नारायणचौर नक्सालमा दिउँसो ३.३० मा बस्ने गरी सभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिका तर्फबाट गत आवको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिव...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ...
काठमाडौं । आज २०८१ भदौ २७, सेप्टेम्बर १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो, जापानी येन र मलेसियन रिंगिटको मूल्य बढेको छ । यसदिन युरो १ को खरिद दर १४८.१८ रुपियाँ र बिक्री १४८.८४ रुपियाँ...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । सोही कारण तीन दिन नेपालको पश्चिमी वायु सक्रिय भई भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै २९ गते बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागका अ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २७ गते बिहीबार, भाद्र शुक्लपक्षको नवमी तिथि । मेष रसिक स्वाभाव पटक्कै हुने छैन् । मनमा हुने भारीपनाले चञ्चलाताका क्रमहरु धेरै देखिने छ । पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । दाम्पत्य जीवनमा बादबिबा...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् । उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका ...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ । स...
काठमाडौं । ‘हिंसा’ शब्दलाई लिएर बुधबार संसदमा दुई कम्युनिष्ट पार्टीबीच आरोपप्रत्यारोप चलेको छ । हिंसात्मक आन्दोलनबाटै उदाएका नेकपा एमाले र माओवादी केन्द्रबीचले विवादका कारण आजको संसद बैठक नै अवरुद्ध हुन पुग्यो । सभामुखले गरेको रुलिङप्रति माओवाद...
काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन भएका छन् । आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो । सो योजना अन्तर्गत ग्राहकहरुक...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले आज उक्त विवादमा १५ दिनभित्र लिखित जवाफ ...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोब...
काठमाडौ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको कम्पनीले जानकारी दि...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवमा बुधबार उनले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्धनले पारा ...
काठमाडौं । सगरमाथामा डोरी काटिएको भन्दै सामाजिक सञ्जालमा सूचना प्रवाह गरेको कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई पर्यटन विभागले सचेत गराएको छ । विभागले गत साउन २२ गते भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन निर्देश गरेको...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमै एक अर्ब ५४ करोड ११ लाख रुपियाँको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ । संख्याका आधारमा १० हजार २९२ वटा पोलिसि सरेन्डर भएको हो । नेपाल बीमा प्राधिकरणबाट प्राप्त उक्त अवधिको तथ्यांकअनु...