Advertisement

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा.लि.ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्...

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेललाई भेट्न आज (आइतबार) दिउसो नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको विशाल टोली अर्थ मन्त्रालय पुगेको थियो । मन्त्रीलाई भेट्न सुवर्ण हलको बैठक कक्ष खचाखच थियो ।  झण्डै दुईसयभन्दा धेरैको भीड मन्त्रीलाई भेट्न व्याग्र प्रतिक्षामा रहँद...

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ ।  पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनः प्रयोग तथा प...

काठमाडौं । अन्ततः बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा सरकारले गरेको प्रस्ताव नै हुबहु सदर हुने भएको छ ।  निकै लामो रस्साकस्सी पछि आइतबार बसेको अर्थ समितिको बैठकले बैंकिङ कसुरमा ५ प्रतिशत नगदजरिवानासहित बिगो रकम र दोषिलाई २ वर्षसम्मको...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।  सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्स...

काठमाडौं ।  लगानी बोर्डको कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ‘सर्टलिष्ट’मा परेका पाँच उम्मेदवारको आगामी मंगलबार अन्तरवार्ता हुने भएको छ ।  प्रधान्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको छनोट समितिले आज (आइतबार) सूचना जा...

काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नि...

काठमाडौं । चेक अनादर (बाउन्स) मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भइ सर्वसम्मत रुपमा पारित भएको ...

–रिसव गौतम– विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोशिस गरिरहन्छन् । नेपालमा २०४६ सालपछि सबैभन्दा प्रगति गरेको क्षेत्र पनि बैंक तथा व...

म्याग्दी । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।   समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं...

काठमाडौँ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकाम...

काठमाडौं । साताको पहिलो दिन आज बजार घटेर बन्द भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.४६ अंकले ओरालो झरेको हो । ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०१.९० अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि उत्पादनमूलक, लघु...

काठमाडौं । बैंकको शाखा पुग्न बाँकी एक मात्रै स्थानीय तह साईपाल गाउँपालिकामा भदौ महिना भित्रै एभरेष्ट बैंकको शाखा उद्घाटन गर्ने तयारी गरिएको छ ।  हाल नेपालमा रहेको ७५३ स्थानीय तह मध्ये बझाङको साईपाल गाउँपालिकामा मात्रै बैंक तथा वित्तिय संस्थाको पहुँच पुग्न ब...

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ ।   भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको...

  काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलेधुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंककोकार्ड तथा मोबाईल बै...

काठमाडौं । अब जीवन बीमा अभिकर्ताहरुले कम्पनीबाट पाउने इन्सेन्टिभका लागि प्रत्येक महिनाको २८ गते भित्र नै तोकिएको टारगेट पूरा गर्नुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  कम्पनीहरुले व्यवसाय बढाउन बिभ...

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित गरेको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई नेपाली बजारमा भित्र्याएको हो ।  स्विच टाईमप...

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार (आज) बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंक...

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।  रसुवाको आमाछोद...

काठमाडौं । कोरोना बीमाको दावीका लागि सरकारले दिनुपर्ने रकम तत्काल निकासा गर्न परमादेश माग गर्दै निर्जीवन बीमा कम्पनीहरुले सरकार विरुद्ध सर्वाेच्चमा पेश गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतले आज आइतबार उक्त रिट दर्ता गरेको हो । उक्त रिट सम्बन्धमा सर्वाेच्चले सो...

काठमाडौं । सरकारले झण्डै दुई दर्जन सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्दा ती संस्थाको सदस्य रहेका लाखौं बचतकर्ता झन धेरै समस्या र अन्योलतामा परेका छन् ।  समस्याग्रस्त घोषणाअघि अधिकांश सहकारीले थोरै थोरै रकम भए पनि बचतकर्तालाई फिर्ता गर्दै आएकोमा सरकारले ती ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १२ सय घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइ...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०÷०८१ को नाफाबाट ४ प्रतिशत बोनस शेयर र १०.७३६८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पन...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्रका विभिन्न पाँच ठाउँमा घर भाडामा लिन खोजेको छ । बैंकले शाखा कार्यालय स्थानान्तरण प्रयोजनार्थ १ हजारदेखि १५ सय वर्गफिट क्षेत्रफल भएको घर भाडामा लिन खोजेको हो । बैंकले न्युरोड, गोंगबु, शंखमूल, बसुन्ध...

काठमाडौं । लक्ष्मी सनराइज बैंकले शाखा स्थानान्तरण गर्ने निर्णय गरेको छ । बैंकले रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा रहेको शाखा स्थानान्तरण गर्न लागेको हो ।  बैंकले भदौ ३० गतेदेखि सोही वडाको मिलनचोकमा हालको स्थानबाट २५ मिटर उत्तरतर्फ कृषि ...