सुनको मूल्य प्रतितोला १२ सय घट्यो

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १२ सय घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement