Advertisement

काठमाडौं । आर्थिक शिथिलताका कारण व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने र भाडामा नलाग्ने प्रवृत्ति बढ्दै गएको छ ।  अहिले विशेषगरी राजधानी काठमाडौं र देशका प्रमुख शहरहरुमा ‘टु–लेट’का सूचना जताततै देख्न सकिन्छ । व्य...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रम समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्तरणमा केन्द्रीत हुने बताएको छ ।  मंगलबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत ५८ पृष्ट लामो नीति तथा कार्यक्रम समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्त...

काठमाडौं । एक दशक अघिसम्म नेपालमै सवारी साधन उत्पादन गर्ने कुरा गर्दा अपत्यारिलो जस्तो लाग्थ्यो । देशको विषम राजनीति, अस्थिर र अस्पष्ट नीतिका कारण स्वयम अटोमावाइल व्यवसायी नै यो कुरा चुनौतिपूर्ण ठान्थे ।  तर जब २०७४ पुसदेखि त्यही विषयमतामा नै गोल्छा अर्गनाइजेसनक...

काठमाडौं । मुलुकको आर्थिक अवस्था बिस्तारै सुधारिंदै गएको छ । यसैक्रममा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको नौ महिना अर्थात चैत मसान्तसम्मको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदे...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्दती निक्षेप लगानीको ‘एयरमार्क’सम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ । प्राधिकरणले बिहीबार उक्त मार्गदर्शन जारी गरेको हो । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा खा...

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउन निजी क्षेत्रले माग गरेको छ ।  बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि–बजेट राउण्डटेबल कार्यक्रममा बोल्दै अधिकांश निजी क्षेत्रका उ...

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरको सार्वजनिक जग्गा एक व्यवसायीलाई प्रयोग गरेर दीर्घकालका लागि अतिक्रमण गर्न चलखेल सुरु भएको छ ।  राजपरिवारका सदस्यको नाममा रहेको यो जग्गा २०५८ पछि रातारात व्यक्तिको अनधिकृत नामसारी गर्ने काम भएको थियो । उक्त जग्गा न...

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा कूल ३० अर्ब १५ करोड ३० लाख कूल बीमा शुल्क आर्जन गरेका छन् ।  १४ निर्जीवन बीमा कम्पनीले २९ अर्ब ९९ करोड ७६ लाख र ४ लघु निर्जीवन बीमा कम्पन...

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।  अघिल्लो महिना अर्थात फागुन महिनासम्म ८९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका थिए । ...

काठमाडौं । सबै वाणिज्य बैंकको आधार दर (बेस रेट) एकल अंकमा आएको छ । बाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  गत पुससम्म तीन बाणिज्य बैंकको आधारदर दोहोरो अंकमा थियो । ...

काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण हेर्दा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको देखिएको छ । गत आवको सोही अवधिमा भने यस्तो नाफा ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपियाँ...

काठमाडौं । सरकारले खर्च धान्न चालु आर्थिक बर्ष २०८०–८१ को नौ महिनामा दुई खर्ब ३८ अर्ब ९३ करोड रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । सरकारले उक्त अवधीमा एक खर्ब ७६ अर्ब रुपियाँ आन्त...

काठमाडौं । विगत तीन बर्षदेखि बन्द रहेको दरबारमार्गस्थित होटल अन्नपूर्णमा अवैधरुपमा क्यासिनो सञ्चालन गर्न होटल सञ्चालकहरुले गलत बाटो अपनाएका छन् । होटल बन्द भएपछि क्यासिनो मात्रै सञ्चालन गर्न नमिल्ने भए पनि लामो समयदेखि अन्नपूर्ण परिसरमा ‘प्यालेस’ नामक क्यासिनो ...

काठमाडौं । नेपाली उत्पादन वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् । ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईप...

–मोतीलाल दुगड. अध्यक्ष, एमभी दुगड. ग्रुप नेपालको इतिहासमा अन्तर्राष्ट्रिय व्यापारको सुरुवात विसं. २०१० सालकै आसपासबाट भएको हो । त्यसबेला नेपालमा केन्द्रीय बैंकसम्म पनि थिएन । आयातका लागि चाहिने विदेशी मुद्राको व्यवस्था स्वदेशमा हुन सक्ने अवस्था थिएन । तत्कालीन सर...

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा कमाएका छन् ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ ।  त्यस्तै ग्लोबल ...

शेखर गोल्छा  पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्ष २०८०–८१ मा कूुल गार्हस्थ्यय उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्र (उत्पादनमूलक) को योगदान ५.३ प्रतिशत हुने अनुमान गरेको छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर...

दीपक ज्ञवाली दीपक ज्ञवाली, प्राज्ञ (नास्ट) एवं पूर्व जलस्रोत मन्त्री नेपालले चीन र तेस्रो विश्व भनिने धेरै मुलुक भन्दा पहिले जलविद्युत केन्द्र सन् १९११ (१९६८ विक्रम)मै फर्पिङमा बनाएको हो । विगत २५ वर्षमा नेपालमा सर्वसाधारणमा बिजुलीको पहुँच करिब २० प्रतिशतबाट ह्वात्त बढेर ९...

–हरिभक्त शर्मा पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ हरेक व्यावसायिक संस्थाभित्र पनि विधि हुन्छ । सुशासन कायम गर्ने र विधिसम्मत चल्ने कुरा ‘कर्पोरेट कल्चर’ हो । विधिले चल्यो भने त्यो संस्था टिकाउ र दिगो हुन्छ । विधिसम्मत चल्ने संस्थाले देशका नियम–कान...

–कुशकुमार जोशी अध्यक्ष, राष्ट्रिय व्यावसायिक पहल  एउटा व्यावसायिक प्रतिष्ठानले समाज, राष्ट्र र पर्यावरणप्रति जिम्मेवार र व्यावसायिक ढंगले काम गर्ने संस्कृति नै ‘कर्पोरेट कल्चर’ अर्थात् व्यावसायिक संस्कार हो । जिम्मेवार भन्नाले आफ्ना उपभोक्ताप्रति, आफ्ना क...

–डा. सूर्यराज आचार्य, पूर्वाधारविद् सुरुवात पूर्वाधार विकासका केही अन्तर्राष्ट्रिय उदाहरणबाट गरौं । सन् १८६८ मा जापानमा मेइजी क्रान्तिसँगै सामन्ती व्यवस्थाको अन्त्य भयो । त्यसपछि आएको राजनीतिक नेतृत्वमा विकासको सुरुवात कसरी गर्ने ? भन्ने चुनौती थियो । त्यतिबेला सडक...

काठमाडौं । चालु आर्थिक २०८०/८१ को दोस्रो त्रैमासमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ४ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांकले कार्यालयले दोस्रो त्रैमासको जीडीपी सम्बन्धी तथ्यांक सार्वजनिक गर्दैै यस्तो बताएको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा आर्थिक बृद्धिदर ४ प्रत...

काठमाडौं । नेपालमा पढ्न आउने विदेशी विद्यार्थी अर्थात् शिक्षा मार्फत नेपाल भित्रिने रकम उच्च दरमा बढ्न थालेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को माघ मसान्तसम्म यस्तो आम्दानी ६८.२७ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । अघिल्ला बर्षहर...

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमाशुल्कको अनुदान बापत ४६ करोड ४१ लाख रुपियाँ भुक्तानी गर्ने भएको छ । पशु बीमातर्फको बक्यौता अनुदान मध्ये उक्त रकम सरकारले भुक्तानी गर्न लागेको हो ।  कृषि तथा पशुपंक्षी बीमाको अनुदान बापत सरकारले निर्जीवन बीमा कम्पनीहर...

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा कूल २६ अर्ब २६ करोड ८४ लाख कूल बीमा शुल्क आर्जन गरेका छन् ।  १४ निजीवन बीमा कम्पनीले २६ अर्ब १६ करोड ५० लाख र ३ लघु निर्जीवन बीमा कम्पनीले १०...