Advertisement

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।  काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका ...

काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।  मंगलबार बसेको सो पार्टीको बैठकले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्...

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ ।  मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ...

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...

काठमाडौं । आन्तरिक राजस्व विभागले बोटलर्स नेपाल (कोकाकोला)पछि अर्को ठूलो कर निर्धारण गरेको छ। विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय विराटनगरले अवनिश एग्रिगेट इण्डस्ट्रिज र ओम साइबाबा क्रसर उद्योगलाई तीन अर्ब ७७ करोड कर निर्धारण गरेको हो । विभागले अवनिशलाई दुई अर्ब ४...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।  बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसके...

काठमाडौं । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाह...

काठमाडौं। बोटलर्स नेपाल (तराई) लिमिटेड (कोकाकोला)को पनि कर परीक्षण सुरु गरिएको छ । बोटलर्स नेपाल (बालाजु)मा कर छली भेटिएपछि तराई शाखाको पनि अध्ययन सुरु भएको हो । आन्तरिक राजस्व विभागअन्तर्गत, ठूला करदाता कार्यालयले बोटलर्स नेपाल बालाजुलाई पाँच अर्ब ४२ करोड पुन...

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको छ ।  उनलाई मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ...

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.को आर्थिक वर्ष २०७५–७६ देखिको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले विशेष कर चुहावटको क्षेत्र पहिचान गरेर चार आर्थिक वर्षको लेखापरीक्षण सुरु गरेको हो । उक्त कम्पनीअन्तर्गत नौ वटा कम्पनीहरु...

काठमाडौं । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या गर्नेलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।  हत्यामा संलग्न रहेको आरोप लागेका झापा विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको हो । उनले लुटपाटको उद्देश्यले निराको हत्या गरेको प्र...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि. उत्कृष्ट १० कम्पनीको सूचीमा परेको छ । नेपाल आयल निगम, धेरै कारोबार गर्ने केही वाणिज्य बैंक र अरु केही कम्पनीपछि एफवान सफ्ट धेरै कारोबार गर्ने नवौं स्थानमा परेको हो । कर्पोरेट नेपाललाई प्राप्त विवरणअ...

काठमाडौं । धनुषा प्रहरीले सात लाख रुपियाँभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ ।  सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले ज...

काठमाडौं। एफवान सफ्ट इन्टरनेश्नलको भगिनी संस्था ई–सेवाले अवैध कम्पनीसँग कारोबार गर्दै आएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा पर्दै आएको ई–सेवाले अवैध इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुसँग कारोबार गर्ने गरेको पाइएको हो ।  कानुनबमो...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो। सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनील...

काठमाडौं। सधैं जस्तै रवि चौधरी त्यो दिन पनि ड्युटी सक्काएर घर जान निस्किए । जाने क्रममा परिवारलाई केही खाने कुरा लगिदिने सोंच उनमा आयो । भाटभटेनी सुपरमार्केट रहेको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको तल्लो तलामा गाडी पार्किङ गरे र केही सामानहरु किनेर घर पुगे ।...

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने र अमेरिका पठाउने भन्दै रकम उठाउने गिरोहका एक सदस्यहरु पक्राउ परेको बेला प्रहरी कार्यालयमा रकम बुझाउने पीडितहरुले सामुहिकरुमपा दिएको उजुरी नै प्रहरी कार्यालयबाट गायब बनाइएको छ ।  अरु मानिसहरुलाई लगाएर पीडितहरु...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।  बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गर्दै ज...

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाउँदै पैसा उठाउने गिरोहका अर्का सक्रिय सदस्य सन्देश शर्मा पनि पक्राउ परेका छन् ।  प्रमुख तीन दलका नेताहरुदेखि गृह मन्त्रालयका अधिकारीहरुसमेत संलग्न रहेको यस प्रकरणमा पैसा उठाउने कार्यक्रम सक्रिय रहेका शर्...

काठमाडौं । एउटा यस्तो बदमासी फेला परेको छ, जहाँ फर्निचर उद्योगको बीमा हुन्छ । बीमा गरेलगत्तै ठूलो आगलागी भएको दावी गरिन्छ । आगलागीबाट ठूलो आर्थिक क्षति भएको भन्दै दाबी भुक्तानी मागिन्छ । तर बीमा कम्पनीले तोकेका सर्भेयरहरु गएर हेर्दा भने दावी गरिएजस्तो क्षति विल्कुलै दे...

काठमाडौं । मंगलबार मध्यरातीको समयमा दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट)को हेडवर्क साइटमा एक समूहले तोडफोड गरेर करिब २५ लाख रुपियाँ बराबरको क्षति पुर्याउनुको साथै कर्मचारीमाथि सांघातिक आक्रमण गरेको...

काठमाडौं । रु १७ करोड मूल्य बराबरको भएको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्...

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो ...

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर ...