काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको हो । प्रतिकित्...
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका ...
काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सू...
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा कूल ३० अर्ब १५ करोड ३० लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीले २९ अर्ब ९९ करोड ७६ लाख र ४ लघु निर्जीवन बीमा कम्पन...
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो महिना अर्थात फागुन महिनासम्म ८९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका थिए । ...
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज कार्यालयले आयोेजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक त...
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न २, बालकोटमा स्थानान्तरण गरिएको छ । ...
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्म शेयर खरीद बिक्री लगायतको कारोबारबाट चार अर्ब ४२ करोड २२ लाख ९१ हजार रुपियाँ आम्दानी गरेका छन् । उनीहरुले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांक...
काठमाडौं । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । गोरखा केन्द्रीय कार्यालय रहेको साधना र तनहुँ बन्दीपुर केन्द्रीय कार्यालय रहेको यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ...
काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमा राखिएको छ । लघुवित्तले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर लिलामीमा ल्याएको हो । यसअघि संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी लिलामी खुलाइसकेको छ । हाल यस शेयर खरिदका ला...
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवे...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघले बीमा बजारमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार नेपाल बीमक संघले कृषि बीमा सम्बन्धी जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउँदै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधबारनै ध्यानाकर्षण गराएका...
काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेशन डिक्लरेशन फर्मसह...
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको सञ्चालक निर्वाचित भई अध्यक्ष चयन भएका ऋषिराज मोरले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सञ्चालक समितिको गत चैत १९ गतेको बैठकले मोरलाई अध्यक्ष पदमा सर्वसम्मत च...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कात्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० ...
काठमाडौं । सबै वाणिज्य बैंकको आधार दर (बेस रेट) एकल अंकमा आएको छ । बाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत पुससम्म तीन बाणिज्य बैंकको आधारदर दोहोरो अंकमा थियो । ...
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य घटेको छ । लघुवित्तले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा खुद नाफा सामान्य घटेको देखिएको छ । समीक्षा अवधिमा लघ...
काठमाडौं । कुमारी बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम मिति वैशाख ११ गते भए पनि अब खरिदकर्ताले वैशाख १८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बैंकले वैशाख ३ गतेदेखि चार लाख ५० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्या...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका सीईओ प्रवीणरमण पराजुली...
काठमाडौं । जलविद्युत् परियोजनाको बीमा गर्दा लाग्ने शुल्कको न्यूनतम दर हटाइने भएको छ । जलविद्युत् प्रवर्द्धकहरुको विवाद् कायमै भएपछि यसको न्यूनतम दर हटाउने योजनामा नियामक निकाय नेपाल बीमा प्राधिकरण पुगेको हो । जलविद्युत् बीमाको न्यूनतम प्रिमियम दर सम्बन्धी...
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालीन सनराईज बैंक, मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको ...
काठमाडौं । वाणिज्य बैंकहरूको नाफा घट्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा बैंकहरूले सरकारलाई तिर्ने आयकरमा ३.७५ प्रतिशतले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय प्रति...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा काठमाडौंसहित, विराटनगर, इटहरी, वीरगन्ज, जनकपुर, पोखरा, दमौली, बुटवल, कोहलपुर, सुर्खेतलगायतका स्थानका लागि केही स...
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ । चालू आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा ऋणात्मक रहेको लघुवित्तको नाफा समीक्षा अवधिमा धनात्मक देखिएको छ। लघुवित्तले चालू आवको ९ महिनासम्ममा दुई करोड २४...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सञ्जयकुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यो शेयर ...