काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन । इच्छ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो र डल्ले च्याउको मूल्य घटेको छ । आज कालिमाटीमा कुरिलो प्रतिकिलो २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो ३२५ रुपियाँ थियो । हिजोको तुलनामा आज ५० रुपियाँ घटेको हो । त्यसैगरी हि...
सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दु...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा आज (जेठ १७ गते) बस्दैछ । सभा, अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२५५ नगद ला...
काठमाडौं । आज २०८१ जेठ १७ गते, मे ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । साथै, मलेसियन रिंगिट भने स्थिर छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.०६ ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १२ लाख ९५ हजार ६ सय ४२.३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक लघुवित्त र एक बीमा कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको...
काठमाडौं । धादिङको धुनिबेसीमा अत्याधुनिक तथा देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्...
काठमाडौं । आगामी आव २०८१–८२ को बजेट सार्वजनिक भएको पहिलो दिनमै शेयर बजारमा निराशा छाएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो मंगलबार बजेट सार्वजनिक गरेका थिए । आशा जनाउने बजेट भनेर प्रतिक्रियाहरु आइरहँदा शेयर बजारमा भने निराशा देखिएको हो । यसले बजे...
मुस्ताङ । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा ए...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ लबढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँ...
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको ‘लक इन’ अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फन्ड–आईको नाममा रहेको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको ‘लक इन’ अवधि सकिने भएको हो । डोल्मा इम्प्याक्...
काठमाडौं । प्रभु बैंक लिमेटड तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कुलन ७८ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन् । प्रभु बैंकले संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्तले १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।&...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनियाको भाउ बढेको छ । कालिमाटीमा यसदिन हरियो धनिया प्रतिकिलो ३०० रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने यसको मूल्य प्रतिकिलो २३० रुपियाँ थियो । हिजोको तुलनामा आज ७० रुपियाँ महँगिएको हो । ...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर रु एकका दरले हरित कर लगाउने उल्लेख छ । जैविक इन्धनको प्...
काठमाडौं । आज २०८१ जेठ १६ गते, मे २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३२.७९ रुपियाँ र खरिद दर १३...
काठमाडौँ । सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत ...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य ४ सय र चाँदीको मूल्य ४० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपियाँमा कारोबार ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज लोकलभन्दा भारतीय गोलभेंडाको मूल्य बढेको छ । कालिमाटीमा यसदिन लोकल गोलभेंडा (सानो) को मूल्य प्रतिकिलो २१.६० रुपियाँ रहेको छ भने भारतीय ठूलो गोलभेंडा प्रतिकिलो ५६.६७ रुपियाँमा कारोबार भइरहेको छ । ...
काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले गणतन्त्र दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक ...
काठमाडौं । आज २०८१ जेठ १५ गते, मे २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र कतारी रियालको सटही दर बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३२.७२ रुपियाँ र बिक्री दर १३३.३२ रुपियाँ र...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७६ लाख ३५ हनार ६ सय कित्ता शेयर सूचीकृत भएको छ । दुई हाइड्रोपावर कम्पनीको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा कालिका पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ७ ल...
काठमाडौं । चीनमा न्यू स्र्टटअप कम्पनीहरु मध्ये नेटा सबैभन्दा बढी गाडी बिक्री गरेर पहिलो स्थान आउन सफल भएको छ । सन् २०२४ को जनबरीदेखि अप्रिल महिनासम्म चीनमा नेटाले १३ हजार ६ सय ९४ वटा गाडी बिक्री गर्दै पहिलो स्थानमा रहन सफल भएको छ । सो अवधिमा ...
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भउको छ । प्रतिशेयर रु. १०० अंकित दरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उ...
काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते...
काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेट आउने अघिल्लो दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.९३ अंकले उचालिएको हो । ०.१८ प्रतिशतले बजार ब...