काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएक...
काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी ...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा ...
काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । ‘यतीसँग, उत्सवको उमङ्ग’ योजना घोषणा गर्दै भाग्यशाली यात्रुहरूलाई बम्पर उपहार स्वरूप स्कुटर, हिराको चेन र फ्रिज प्रदान गर्ने कम्पनीले जनाएको छ । &lsq...
काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, “कतै धेरै क्षति भएको...
बेइजिङ । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताउनुभएको छ । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो ।&n...
काठमाडौं । अल्फा बिटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकक...
काठमाडौं । सिद्धार्थ बैंक र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म...
भक्तपुर । मासिक २५ रुपियाँ बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपियाँ पुगेको छ । २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थ...
काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । उनलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार...
काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि साँघातिक आक्रमण भएको छ । रड प्रहारबाट गम्भीर घाइते बनाइएका उनको अहिले नेपाल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । गौतमको टाउकोमा दुई ठाउँमा गहिरो चोट लागेको छ । सोमबार राति ९ बजेति...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कार्तिक १ देखि साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्या...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आँकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आँकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी ...
काठमाडौं । मेलम्ची पानी आज (मंगलबार)देखि काठमाडौंवासीलाई पुनः वितरण गरिने भएको छ । आज सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने तयारी गरिएको छ । मेलम्चीको मुहानको बाँधको डिजाइन नै गलत हुँदा तीन बर्षअघिको बाढीले ठूलो क्षति पुर्याएको थियो । उ...
काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो । पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि...
झापा । आगजनी गरिएको ट्रकका चालकको मृत्यु भएपछि बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्धामा कानुनी कारवाही अगाडि बढाइएको छ । उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगा...
काठमाडौँ । दशैं संघारमै आइसकेको छ । वर्षदिनको पर्खाइपछि आउने यो पर्वले हर्षोल्लास पनि सँगसँगै बोकेर ल्याउँछन् । तर यसपटक विगतका वर्षजस्तो हर्षोल्लास छैन । यही असोज ११ र १२ गते देशभर आएको अविरल वर्षाका कारण सयौंले ज्यान गुमाएका छन् भने कैयौँ घरबारविहीन, आफन्तविहीन छन् ...
काठमाडौं । अवरुद्ध कान्ति राजपथ बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद उदयशमशेर जबरासहितको जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेअनुसार सो राजमार्ग पूर्ण सञ्चालन हुन लागेको हो । ...
काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहक (नयाँ र पुराना) लाई बिभिन्न छुट तथा उपहारका योजना ल्याएका छन् । पाँच महिनासम्म बोनस प्याकेज, स्कुटरदेखि गाडीसम्मका उपहार दिने गरि इन्टरनेट कम्पनीहरुले दशैं अफर ल्याएका हुन् । ...
काठमाडौं । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्यांकन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खानेपानी तथा सरसफाइ, सुर...
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी...
काठमाडौं । दशैंसुरु भए पनि बजारमा खसीबोकाको माग भने बढ्न सकेको छैन । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोका र च्याङ्ग्राको माग कम रहेको व्यवसायीको भनाइ छ । व्यवसायीले अहिले दैनिक दुई हजार पाँच सयसम्म खसीबोका र च्याङ्ग्रा उपत्यकामा भित्र्याइरहेका छन् । स...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भू–भाग र लुम्...
धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ ग...
काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भ...