Advertisement

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपियाँ सात पैसा र बिक्री दर एक सय ३४ रुपियाँ ६७ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुप...

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।  अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेश र बागमती प्...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्न...

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्डमा आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ ।  आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार...

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ ।  विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्...

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गरेको छ ।  सोमबार सरकारको दैवी उद्धार कोषमा जम्मा गर्न कम्पनीका तर्फबाट उक्त रकमको चेक प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष राजेन्द्र ...

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।  मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै वि...

ललितपुर । रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।  ...

  काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रक्षामन्त्री मानवीर राईलाई सेनाको हेलिकप्टर परिचालनको प्रस्थाप राखेका छन् ।  त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई पनि टानले हाल पर्यटनको मुख्य सिजन चलिरहेको बेला ह...

काठमाडौं । कर्मचारी सञ्चय कोषको तर्फबाट नेपाल बैंक लिमिटेडको सञ्चालकमा ध्रुव प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि कोषको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक रोचन श्रेष्ठ सेवाबाट अवकाश भएसँगै श्रेष्ठको स्थानमा कोषकै कर्मचारी अधिकारीलाई नियुक्त गरिएको हो । २०८१ असोज...

काठमाडौं । कृषि विकास बैंक (एडीबीएल) को सञ्चालकमा सहसचिव डा.हरि बहादुर केसी नियुक्त भएका छन् । असोज ११, २०८१ मा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बैंकको सञ्चालकमा पठाउने निर्णय गरेको थियो । सोही मन्त्रिपरिषद्को निर्णय अनुसार २०८१ असोज २० गते बसेको बैंक सञ्चाल...

दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उहाँको अवस्था भने अझै अज्ञात छ ।  सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक त...

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगर...

ओखलढुङ्गा । रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबारदेखि विमानस्थलमा पुनः उडान भएको हो ।  विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतबार समिट एयरलाइन्सले परीक्...

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।  अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी...

काठमाडौं । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरिएको हो ।  एजुकेशन हब शुभारम्भ भएसँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अ...

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरो पीडितहरुका लाखि खाद्यान्न सहयोग गरेको छ । अध्यक्ष विकास दुगडको नेतृत्वमा गएको संघका प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई मन्त्रालयमा भेटी उक्त सहयोग हस्तान्तरण गरेको हो ।...

एजेन्सी । चीनले पाण्डालाई संरक्षण गर्नका लागि स्थापना गरेको स्मृति दिवस प्रत्येक बर्षको सेप्टेम्बर २२ तारिखलाई अन्तर्राष्ट्रिय पाण्डा दिवसका रुपमा मनाउने गर्छ । पाण्डा संरक्षणमा चीनले विशेष चासो दिन गर्छ । यसै सिलसिलामा अक्टोबरमा जन्मिएका तीन विशाल पाण्डाले सांघाइ वाइल्ड ए...

काठमाडौं । भारतमा हालैमात्र सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् ।  यहीँ असोज १६ गतेदेखि २० गतेसम्म अर्थात् २ अक्टोबर–६ अक्टोबर, २०२४, भारतको हिमाचल प्रदेशमा ओजित...

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ ।  आइतबार पत्रकार सम्मेलन गरेर बिगेसोले दशैं–तिहारपछि देशैभरी आन्दोलन गर्ने घोषणा समेत गरेको हो । सदि...

काठमाडौँ । नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग प्रदान गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री क...

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् ।  गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २...

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।  चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्...

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ ...