काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरीददर १३४ रुपियाँ २० पैसा र बिक्रीदर १३४ रुपियाँ ८० पैसा रहेको छ । युरोपियन युरो एकको खरीददर १४६ रुपियाँ ६६ पैसा र बिक्रीदर १४७ रुप...
काठमाडौं । बेमौसमी वर्षा, बाढी पहिरोका कारण प्रभावित पीडितहरुका साथै बेसहारा, घरबारबिहिन अनाथ बालबच्चाको राहत तथा उद्धारका लागि भोलि आइतारदेखि मेची–महाकाली उद्धार यात्रा शुरु हुने भएको छ । समाजसेवी आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मानवसेवा आश्रमले ...
काठमाडौँ । दशैंमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाह...
काठमाडौं । पर्यटन व्यवसायी एवम पर्वतारोही लाक्पाफुटी शेर्पाले नेपालमा ‘रिटायर्ड टुरिज्म’ संभावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाव दिएकी छिन् । उनले विदेशीहरु आफ्नो अवकाश जीवन नयाँ नयाँ घुमेर विताउन चाहने भएकाले नेपालले ‘रिट...
काठमाडौँ । बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन । तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र आज दसैँ मना...
काठमाडौं । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौंमा दशैं भोज सुरु भएको छ । दशैंको अवसरमा दशैं विशेष खानाका परिकारहरु पस्कने उद्देश्यसहित होटलले असोज २४ गतेदेखि २६ सम्म दशैं भोजको आयोजना गरेक...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री बद्री पाण्डे मन्त्री भएपछि यति व्यस्त भएका छन् कि उनी दशैं मनाउन गृहजिल्ला बाजुरा जान यस पटक समय निकाल्न सकेनन् । काठमाडौंको सेरोफेरोमा नै दशैं मनाइरहेका उनी एक पटक भने बाजुरा पुग्ने मनस्थितिमा छन् । पाण्डे ...
काठमाडौं । पर्यटन व्यासायी एवंम् पर्वतारोही लाक्पा फुटी शेर्पाले यसपालिको दशैं परिवारसँगै मनाउन योजनामा छिन् । दशैंको लामो विदा तथा फुर्सदको समयमा आफु एक्लै विदेशीतिर घुम्न जाने भन्दापनि यसपटक आमा, छोरालाई समेत साथमा नै लिएर कतै घुम्न जाने योजनामा आफु रहेको शेर्पाल...
नवलपुर । गत साउनबाट सुरु गरिएको सन्ध्याकालीन महाआरतीले मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा प्रत्येक मङ्गलबार साँझ हुने आरती हेर्न ...
म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछ...
लेखनाथ । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिल...
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्य...
नयाँदिल्ली । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उहाँको पार...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष ...
काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो...
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १...
धरान । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आउनुभएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्...
काठमाडौं । हिन्दूहरुको महान चाड दशैं मनाउने आ–आफ्नै तौरतरिकाहरु छन् । हिन्दू सनातन भित्रका विभिन्न जाति र समुदायहरुले विविध तरिकाले दशैं पर्व मनाउने गर्छन् । भारतीय हिन्दू र नेपाली हिन्दूहरुको दशैं मनाउने शैली भिन्न छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिन...
– डा. चिरञ्जिवि नेपाल अघिल्ला वर्षहरु जस्तै यसपालीको दशैं पनि आमासँगै मनाउने योजना छु । ९२ वर्षकी बुढी आमा साथमा नै हुनुहुन्छ । जीवन संगिनी (श्रीमती) र आमासँगै दशैं मनाइन्छ । पुर्खौली घर पाल्पा भए पनि सानै उमेरदेखि काठमाडौं बस्न थालियो । मलाई थाहा...
काठमाडौं । मारवाही सेवा समितिले ८४ बर्षदेखि सञ्चालन गर्दै आएको पशुपतिको गौशाला धर्मशाला खाली गराउने प्रयास गरिएको छ । धर्मशाला खाली गराउन भन्दै काठमाडौं महानगरपालिकाले नगर टोली पठाएपछि मारवाही सेवा समितिले आपत्ति जनाएको छ । समितिका पदाधिकारी तथा सदस्यह...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रु ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण...
काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली से...
–डा शोभाकर पराजुली– बसन्त–शरदावेव सर्वनास करावुभौ । तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।। वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दसैंँको भावमा सुगन्धित हुन थ...
काठमाडौं । तेजन गुरुङले विश्वको चौधौ अग्लो हिमाल शिशपाङ्माको सफल आरोहण गरेका छन् । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल भएका छन् । उनले आज बिहान नेपाली समय अनुसार ५ बजे शिशपाङ्...
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।&nb...