काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो महिना अर्थात फागुन महिनासम्म ८९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका थिए । ...
काठमाडौं । नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको प्रहरीका प्रवक्ता एआईजी भीम ढकालले बिहीबार पत्रकार सम्म...
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज कार्यालयले आयोेजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक त...
बैंकक । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । बैंककको कङ्क्रिटले फैल...
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभ...
काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले उर्जा उत्पादकहरुको संस्था इप्पानले गर्दै आएको उर्जासम्वन्धी मेला ‘हिमालयन हाइड्रो एक्स्पो’को आज बिहीबार उद्घाटन भएको छ । यो हिमालय हाइड्रो एक्स्पोका चौंथो संस्करण हो । मेलाको उद्घाटन राष्ट्रपति ...
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न २, बालकोटमा स्थानान्तरण गरिएको छ । ...
काठमाडौं । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । गोरखा केन्द्रीय कार्यालय रहेको साधना र तनहुँ बन्दीपुर केन्द्रीय कार्यालय रहेको यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन । बिहीवार राजधानीमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा दुविधामा रहनु नह...
डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको ...
महोत्तरी । मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् । बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगो...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दाबी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो ...
खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ घर, सात मचान र दुई गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखर...
काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१र०८२ को ...
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को पौने दुई करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (बिहीबार) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठम...
बेइजिङ्ग । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक हालै अमेरिकी सदनमा पास भएको छ । योसँगै टिकटकमाथि प्रतिबन्ध लगाउने बाटो खुलेको छ । यता, टिकटकले भने यो निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याउने जनाएको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन असंवैधानिक भएको भन्दै...
काठमाडौं । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको ...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्म...
काठमाडौं । अनलाइनको माध्यमबाट मोवाइल नम्बरमा व्यालेन्स हाल्न (रिचार्ज गर्न) मिल्ने भएपछि रिचार्ज कार्डको आयात घट्न थालेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा रिचार्ज कार्डको आयात ७९ प्रतिशतले घटेको छ । भन्सार बिभागबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो द...
काठमाडौं । वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा मौन अवधि सुरु भएसँगै आजदेखि प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुने भएकाले बुधबार (हिजो) राति १२ बजेदेखि इलाम र बझाङमा मौन अव...
डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे&ndash...
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । जल तथा मौस विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा म...
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याए । बुधवार इलाममा आयोजित चुनावी...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघले बीमा बजारमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार नेपाल बीमक संघले कृषि बीमा सम्बन्धी जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउँदै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधबारनै ध्यानाकर्षण गराएका...
काठमाडौंस् विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना ग्राहकहरुका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, म...