Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।  गोरखा चेम्बर अफ कमर्सद्धारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रर्वद्धन मेलालाई स...

काठमाडौं ।  राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति पक्राउ गरेको हो ।  उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ ।  नेप...

काठमाडौं । बहावमा आधारित १५ जलविद्युत आयोजनाले आवश्यक कागजात पुर्याउन नसकेको विद्युत प्राधिकरणले जनाएको छ । तोकिएको समयभित्र आवश्यक कागजात उपलब्ध नगराएको भन्दै प्राधिकरणले १५ आयोजनालाई पीपीए सम्झौताको रोलक्रमबाट हटाएको हो ।  नेपाल विद्युत प्राधिकरण सञ्चालक सम...

काठमाडौं । ब्याट्रीको लागि प्रख्यात ब्राण्ड एक्साइडले अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना अन्तर्गत निर्धारित विक्री लक्ष्य  हासिल गर्न सफल डिलरहरुको टोलीलाई ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराएको छ । सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल...

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ ।  बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकार र नेपवेस्टको बीचमा २०...

काठमाडौं । युरोपेली संघ (एयु)ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिवन्धको घोषणा गरेको छ ।  अलरोसालाई विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक भनिन्छ । जसले रूसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्दछ । इयु...

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले भारतीय दूतावासलाई २० करोड रुपियाँ आफूखुशी कुनै पनि परियोजनामा गर्न गर्न दिने सम्झौताप्रति आपत्ति जनाएका छन् ।  संसदको राज्यव्यवस्था समितिको बैठकमा शुक्रबार उनले भारतीय दूतावासलाई यसरी खर्च गर्न दिने रकम बढाइएकोमा व...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दूतावासले नेपालमा २० करोड रुपियाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने जिकिर गरेका छन् ।  बिहीबार भारतीय दूतावासले आफूखुशी खर्च गर्न पाउने सीमा पाँच करोडबाट २० करोड पुर्याउन सहमत भएका प्रधानमन्त्री...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपियाँ रतेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।   त्यस्तै चाँदी ...

काठमाडौँ । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ ।  दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । ...

मेड्रिड । आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ ।  स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँग...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने उद्देश्यअनुरूप केही प्रस्तावित कार्यक्रम समेट्दै वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै केही प्रश्तावित अन्...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए ।  बिहीवार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेर...

रुकुम पश्चिम । रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो ।  किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।   जिल्लाको बाँ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनताले आफूलाई ‘आउ देश बचाउ’ भनिरहेको बताएका छन् । उनले आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भन्ने जनआवाज सुनेको बताएका छन् । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राजा ज्ञानेन्द्रले भने, ‘म ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक  सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश ...

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । लगातार ६ दिन घटेर हिजो सुधार आएको बजारमा आज फेरि करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.७१ अंकले घटेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४९.२८ अंकमा झरेको ह...

काठमाडौं । पुस महिनामा १ सय १० अर्ब राजस्व असुल गर्ने महत्वकाँक्षी लक्ष्यसहित आन्तरिक राजस्व विभाग अघि बढेको छ । अबको १० दिनभित्रै ध‍ेरै मात्रामा राजस्व संकलन गर्ने भन्दै विभाग अघि बढेको हो ।  राजस्व असुली कार्यलाई तिब्रता दिन बिहीबार राजस्व सचिव डा. रामप्रसा...

काठमाडौं । बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरु हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ ।  बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवर...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १३ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपियाँमा कारोबार...

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाए...

काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय...

काठमाडौँ । नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर क...

काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका छन् । उनी भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरे । ...