Advertisement

काठमाडौं । राजधानिस्थित बानेश्वर चोकमा अवस्थित चर्चित शैक्षिक परामर्शदाता अल्फाबिटा कन्सल्टेन्सीले फेस्टिभ अफर संचालन गरिरहेको छ । विदेश जान चाहने विद्यार्थीहरुका लागि विशेष लाभ र सुविधासहित संचालन गरिएको उक्त अफर आगामी शुक्रबारसम्म चल्ने भएको हो ।  अल्फाबिटाले ...

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्प पीडितहरुका लागि एक करोड रुपियाँ सहयोग गरेको छ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँ योगदान गरेको र उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् ।  मंंगलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका क...

काठमाडौं । सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ भित्र्याएको छ ।   युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुप...

गाजापट्टी । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।  “हामी युद्धविराम सम्झौताको नजिक पु...

काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।  नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपाल...

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एन...

काठमाडौं । दुवै खुट्टा र दायाँ हात गुमाएका बेलायती नागरिक जोसनन्दो बोगीले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइ हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् ।  उमेरले ३७ वर्षीय बेलायती नागरिक बोगीले यही नोभेम्बेर ७ र ८ तारिखमा दुई पटक २३ हजार फिट उ...

काठमाडौं । समग्र अर्थतन्त्र सुधार गरी थप चलायमान बनाउनका लागि सरकारले निजी क्षेत्रसँग सुझाव लिने भएको छ । देशको अर्थतन्त्रबारे सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका मन्त्री, मुख्यसचिव, सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका प्रतिनिधिको बैठक...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको छ । अहिलेको गणतान्त्रिक व्यवस्था परिवर्तनका लागि भन्दै व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँदे मंसिर ७ बाट काठमाडौंमा लाखौं मानिस उतारी विरोध...

काठमाडौँ । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बा...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ  । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह ग...

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका क्षेत्रमा  सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिन...

काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ भएन ।  न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नभएको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त ...

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको विरोधमा सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, &l...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासंघले सुझाव मागेको हो । ...

काठमाडौँ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो बैठक आह्वान गरेका छन् ।  अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रि...

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपियाँमा कारोबा...

काठमाडौं । डेढ महिना अघि हमासको अपहरणमा परेका विपिन जोशी रहेको दाबी गरिएको भिडियो सार्वजनिक भएको छ ।  इजरेली डिफेन्स फोर्स (आइडिएफ) ले सार्वजनिक गरेको भिडियो फुटेजमा एक नेपाली र एक थाई नागरिक रहेको दबी गरिएको छ।  भिडियो द्धन्दग्रस्त क्षेत्र गाजाक...

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाको जित सहज भएको हो ।  हैदराबादमा आइतबार भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले .४ विकेट गुमाएर स...

काठमाडौं । विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर फर्किँदै गरेको बस आइतबार इलामको कन्याम पुगेर फर्कदै गर्दा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको छ ।  धनुषाको जनकपुरबाट इलाम पुगेको बस आज अपरान्ह दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ...

काठमाडौं । सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको छ ।  सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त प्रयासमा यहि कार्तिक २६ गतेका दिन जिल्ला प्रसास...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा सरकार लागेको दाबी गरेका छन् । रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको मैकोटमा आइतबार आयोजित ‘मइँ छिउ सगराँत उत्सव’ उद्घाटनका क्रममा उनले सरकार सुशासनको पक्षमा लागेको देखेर भ्र...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।   राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरे । ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गा...