अल्फाबिटाको फेस्टिभ अफर मंसिर ८ गतेसम्म जारी

Advertisement

काठमाडौं । राजधानिस्थित बानेश्वर चोकमा अवस्थित चर्चित शैक्षिक परामर्शदाता अल्फाबिटा कन्सल्टेन्सीले फेस्टिभ अफर संचालन गरिरहेको छ । विदेश जान चाहने विद्यार्थीहरुका लागि विशेष लाभ र सुविधासहित संचालन गरिएको उक्त अफर आगामी शुक्रबारसम्म चल्ने भएको हो । 

अल्फाबिटाले गत असोज २९ गते सुरु गरेको उक्त अफर शुक्रबारसम्म जारी रहने भएको हो । अफरको अन्तिम समय नजिकी रहेको बेलामा कन्सल्टेन्सीले इच्छुक विद्यार्थीहरुलाई बढी भन्दा बढी लाभ लिन पनि सुझाव दिएको छ ।

Advertisement

वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुले उक्त अफर अवधिमा परीक्षा दिँदा पचास प्रतिशतसम्म छुट पाउने अल्फबिटाले जानकारी दिएको छ ।

Advertisement

Advertisement