भूकम्प पीडितका लागि युनिलिभर नेपालको एक करोड सहयोग

Advertisement

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्प पीडितहरुका लागि एक करोड रुपियाँ सहयोग गरेको छ । 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँ योगदान गरेको र उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् । 
 

Advertisement

Advertisement

Advertisement