कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर ...
काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न सफल वात्सल्य आईभीएफले तीन हजार भन्दा धेरै दम्पत्तिलाई आईभीएफ विधिमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ । सन्तान प्राप्तीको खुशी दिँदै आएको वात्सल्य क्लिनिक आज (बुधबार) श्रीकृष्ण जन्माष्टमीको दिन वात्सल्य क्लिनिक सातौ वर्...
काठमाडौं । बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो । शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकहरु माझ ब...
काठमाडौं । नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले पार्टीभित्र अब बिस्फोट हुने दावी गरेका छन् । बुधवार आफ्नो पार्टीनिकट जनजातिको कार्यक्रममा उनले एमालेभित्र बिस्फोट र बिद्रोह हुने दावी गरेका हुन् । खनालले एमालेभित्र देशव्यापी ...
काठमाडौं । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र मोफसलमा विस्तार गरिरहेको छ । आफूहरु नेपालमा सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय इन्ट...
काठमाडौं । स्कि एक साहसिक खेल हो । कालिञ्चोकमा स्कि खेल खेल्न सहजीकरणको लागि ‘‘स्कि टि–बार’ जडान गर्न लागेको हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पाले बताए । साथै, विशेषगरी हिउँदलाई स्किको महिनाको रुपमा प्रवर्द्धन गर्न सक...
क्वालालम्पुर । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसड...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले भने, ‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालम...
काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारद...
पाटन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला&rsquo...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज बुधबार दिउसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि खुकुरी प्रहार भएको हो । उनलाई उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । रिपोर्टस क्लबको कार्यक्र...
जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्...
पर्वत । पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत आयोजनाका सामग्री हाल बेवारिसे अवस्थामा छन् । ...
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच बुधबार साँभ प्रश्नोतर भएको छ । जज (निर्णायक)हरुका अगाडि उनीहरुबीच प्रश्नोतर गरिएको हो । प्रारम्भिक प्रश्नोत्तर सत्रको निर्णायकहरुमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक रव...
पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रु...
काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आ...
काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ । नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि ...
काठमाडौं । भलिबल खेलाडीहरुले अबदेखि मासिक पारिश्रमिक पाउने भएका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५–५ हजारका दरले पारिश्रमिक दिने घोषणा गरिएको हो । अमेरिकामा सहयोगी दाताहरु ...
काठमाडौं । ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रे...
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थि...
काठमाडौँ । हङ्कङबाट ल्याइएको झण्डै ६०१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबा...
काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ । वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबा...
काठमाडौं । नेपाललाई अवैध सुन पठाएको हङकङलाई नेपालले गाजा र चरेस पठाएको छ । हङकङको भन्सारसम्वन्धी निकायले चेकजाँच गरेर पठाएको ब्रेक सु गत साउन २ गते समातिँदा अवैध सुन भएको पुष्टी भएको थियो । उक्त प्रकरण बाहिरिएको डेढ महिनापछि नेपालबाट गएको सामान गाँजा चरेस ...
काठमाडौं । सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारका दुई सहसचिवसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । सीआईबीले सहसचिवद्धय अरुण पोख्रेल र झलकराम अधिकारी तथा नन्दकिशोर पुनका छोरा दिपेश पु...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली थपिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले यात्रुहरुको सुविधाका लागि यी ट्रली थपिएको बताए । यसबाट यात्रुहरुले गर्दै आएको गुनासो सम्बोधन ...