Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यान)ले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा सुरक्षित उडान सञ्चालनका लागि फाप्लुको उत्तरपूर्व (लुक्ला सेक्टर)मा ‘इन–रुट वेदर’ क्यामेरा जडान सम्पन्न गरेको छ ।  यस्तो क्यामरा जडानका...

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज)  सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वट...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्याल...

काठमाडौँ । जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चक...

फुङ्लिङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख ...

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गतको समूह चरणको निर्णायक खेलमा भारतसँग पराजित हुँदै नेपाल बाहिरिएको छ । नेपालले राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त हुन् सकेन् । बर्षाले पनि नेपाललाई साथ दिएन् ।  श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट रंगश...

काठमाडौं । एशिया कप क्रिकेटअन्तर्र्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य लिएको छ । श्रीलंकामा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको हो । भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेल...

काठमाडौं । सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ । यससँगै अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनास...

चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती...

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति (भिसी) प्रा.डा. सुवर्ण बज्राचार्यले आफूमाथि ठूलो जिम्मेवारी आएको बताउँदै यस जिम्मेवारीलाई इमान्दारिता र सफलतापूर्वक निर्वाह गर्न आफू लाग्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, &lsquo...

काठमाडौं । सुन तस्करीको अनुसन्धानमा अर्थमन्त्री र गृहमन्त्रीबीच विवाद चुलिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सारका कर्मचारीमासथि धरपकड सुरु गरेपछि विवाद चर्किएको हो । गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयब...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।  प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपा...

काठमाडौं । शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले नर्वेकी आरोही क्रिस्टिन हरिलासँगै हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहणसँगै तेन्जेन र क्रिष्टिनले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान बनाएका...

काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड बर्दघाट शाखालसोमबार वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्री तथा डष्ट विन वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल ओलुम...

काठमाडौं । नेपाली ब्याट्सम्यान आरिफ शेखले भारत विरुद्ध  अर्धशतक पुरा गरेका छन् । शेख भारत विरुद्ध २८ ओभरको खेल सकिदा ९ बलमा ८ चौका प्रहार गर्दै ५५ रन बनाएर खेलिरहेका छन् । ३० ओभर सकिदा नेपालले ५ विकेटको नोक्सानीमा १ सय ३२ रन बनाएर खेलिरहेको छ । नेपाल...

काठमाडौं । नेपालले पहिलो पटक सहभागिता जनाइरहेको एशिया कप क्रिकेट खेलले व्यवसायीहरुलाई पनि आकर्षित गरेको छ ।  सोमबार श्रीलंकामा भइरहेको नेपाल र भारतबीचको खेल हेर्न नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका र शेखर खोल्छालगायतका व्यवसायी पु...

काठमाडौँ । श्रीलंकामा चलिरहेको एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको क्रिकेट खेलेमा छक्का हान्दा नेपाली खेलाडीलाई सिटिजन लाइफले एक लाख रुपियाँ  दिने भएको छ ।  कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला स्वरुप उक्त रकम प्रदान गर्ने भएको हो ।त्यस्तै, भारत बिरुद्ध...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम नदिएकोमा आपत्ति जनाएका छन् ।  सोमबार संसदमा बोल्दै उनले भने, ‘आज नेपालले भारतसँग एसियन कप खेल्दैछ । हामी बधाई दिँदैछौं । ...

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रक मभने एक अर्बमै सीमित रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ७.०४ अंकले बढेको हो ०.३५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.८३ अंकमा उक्लिएको छ ।...

काठमाडौं । एशिया कप क्रिकेटअन्तर्गत अहिले भारतविरुद्ध नेपालले पहिला ब्याटिङ सुरु गरेको छ ।  भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ सुरु गरेको हो ।  श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तान...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोना कालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।  सरकारले कोरोना बीमावापतको करिव ११ अर्ब रुपियाँ रकम उपलब्ध गराउन ...

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले सोमबार बिहान आत्महत्या गरेका छन् । उनी अन्दाजी ४० बर्षको रहेको अस्पतालले जनाएको छ ।  अस्पतालको सीसीटीभी फुटेज हेर्दा आज बिहानै २–३ बजे बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले छै...

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा  रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा  श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।   उनले भेटी...

काठमाडौं।  उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई बर्षभित्र पुरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।  भेरी बबई  ड्राईभर्सनको स्थलगत अनुगमन पछि आयोजनाका कर्मचारी, ठेके...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आफ्नो पछिल्लो ‘स्टाटस’ सामाजिक सञ्जालबाट हटाएका छन् । सामाजिक सञ्जालमा कांग्रेस, कम्युनिष्टका नेता कार्यकर्ताले धेरै आलोचना गर्न थालेपछि बालेनले सोमबार बिहान आफ्नो स्टाटस हटाएका हुन् ।&nbs...