काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध विद्रोह गर्दै कांग्रेस परित्याग गरेका छन् । उनले आफू कांग्रेसमा नरहेको सन्देश पनि पार्टीका केही पदाधिकारीलाई पठाएका छन् । यसअघिको संसदीय निर्वाचनमा द...
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जि...
काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जि...
काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसे...
काठमाडौं । हेटौंडाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ले लामो इतिहास मात्रै बनाएको छैन्, प्रसिद्धी पनि कमाएको छ । हेटौंडाका कृष्णप्रसाद तिमल्सिनाले सुरु गरेको यो व्यवसाय हाल उनका छोरा रामकुमारले निरन्तरता दिएका छन् । बाबुले २०३६ सालबाट सुरु गरेको ख...
काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानका...
भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिए...
काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो ...
काठमाडौं । सिद्घार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । नारायणी अस्पतालमा एक ...
काठमाडौं । सत्ताधारी दलहरुको गठबन्धनका नेताहरुले मन्त्रालय भागवण्डा मिलाएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने कुरा टुंग्याए पनि कुन मन्त्रालयलाई कुन पार्टीलाई दिने भन्ने कुरामा भने केही विवाद अझै रहेको छ । नेताहरुबीच ब...
काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रबर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन चेम्बरका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच लगानी तथ...
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याजपीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका राप्रपाका प्रमुख सचेतकमाथि दुव्र्यवहार भएको भन्दै त्यसको भत्र्सना गरेका छन् । बुधबार संसदमा उनले सरकार मुठभेढतर्फ जान लागेको...
काठमाडौं र प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताएका छन् । बुधवार संसदमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताए । प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित ...
चितवन । साथीहरुले मलद्वारबाट रक्सीको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका( ९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उन...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सञ्चार माध्यामहरुलाई यूटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् । एक टेलिभिजनको कार्यक्रममा बुधबार उनले फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल सञ्चारका माध्यम नै नभएको जिकिरसमेत गर्...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसअघि सो क्षेत्रबाट निर्वाचित साँसदलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचनबाट विजयी भई संसदमा छिर्...
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका सीईओ दिलिपकुमार पोखरेल र मेगा क्यापिटलका सीईओ शुलभ श्रेष्ठले हस्ताक्षर गरेक...
काठमाडौं । स्याङ्जाको सिरुबारी होमस्टे नजिकै रहेको ‘माझु भञ्ज्याङ’ नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त लगानीमा जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजनाले नयाँ पर्यटकीय...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको दोहोर्याएका छन् । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बुधबार उनले नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधवारबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा उनले केन्द्र सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय क...
काठमाडौं । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरुमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । बुधवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर उनीहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् । पीडित परिवारहरुले ...
काठमाडौँ । आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान...
काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस...
काठमाडौं । नागरिक लगानी कोषले आइएमई लाईफ इन्स्योरन्स कम्पनीको शेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् । ...
काठमाडौं । द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायले संसदमा पेश भएको संक्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानहरुप्रति गम्भीर आपत्ति जनाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, (२०७१) लाई तेश्रो संशोधन गर्न बने...