Advertisement

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् ।  बुधवार १३५ औँ मे दिवसको कार्यक्रममा उनले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् । गुर...

काठमाडौं । उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो ३० वर्षमा चार खर्ब ५० अर्बभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ ।  विसं २०५० सालयता उक्त मात्रामा लगानी प्रतिबद्धता आएको हो । विदेशी लगानीसम्बन्धी प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०५०–५१ मा ३८ परियोजनाका लागि र...

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन् ।   निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नस...

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ ।  यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका ...

काठमाडौं । खराब बलिङ गरेको नेपालले बुधवार वेस्ट इण्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी–२० क्रिकेटमा हार व्यहोरेको छ । नियमित कप्तान रोहितकुमार पौडेलबिना खेलेको नेपालले तेस्रो खेलमा पाहुना टोलीसँग ७६ रनको हार व्यहोरेको हो । यससँगै पाँच खेलको श्रृंखल...

काठमाडौँ । टी-ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन ...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन्  ।  एक सय ३५ आंैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार राजधानीको शान्तिवाटिकामा उनले कहिले काँग्र...

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो । ...

काठमाडौँ । घरेलु टोली नेपालले तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्स हारेर बलिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ट्समा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले ट्स जितेर पहिला ब्याटिङ रोजेका छन् ।  पाँ...

–अचुतकुमार ओझा ।  आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर आफ्ना अधिकार प्राप्त गरेको दिनको स्मरण हो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरले गरेको आन्दोलन सफल भएको दिनको सम्झना...

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताएका छन् ।  एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग मङ्गलबार मन्त्रालयमा भएको भेटम...

ललितपुर । गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको  घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।  आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् ।  आज...

इलाम । आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।  भ्यानमा सवार इलाम नगरपाल...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ । मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै प्राधिकरणले ती पाइलटलाई कारबाही गरेको हो । हवाई उडान तथा सुरक्षा सम्बन्धी...

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरको थियो, जसको बाँडफाँट मंसिर २० गते भएको थियो । बाँडफाँटमा कम्पनीले सामू...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मजदुर दिवसको सुरु ...

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले गैरकानुनी बाटोबाट रोजगारीमा नजान आग्रह गरेको छ । किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग ...

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ ।  विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छ...

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेल आज वेस्ट इन्डिज ‘ए’ र घरेलु टिम नेपाल खेल्दै छन् ।  खेल कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा १२१५ देखि सुरु हुनेछ ।  यसअघिका दुई खेलमा दुवै टिमले १–१ अंक जोडेका छन् । शृंखला १...

काठमाडौं । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको  छ। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भ...

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमवाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलर सुविधा शुरु गरेको छ ।  संस्थाका अध्यक्ष युवराज भण्डारीले आज एक समारोहका बीच उक्त सेवा उद्घाटन गर्नु भएको हो ...

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ ।  मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले नेपा...

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार विजय भएपछि आयोजित सभामा उनले कोशी नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए ।  सा...

काठमाडौं । नेपालमा सञ्चालन भएको लगानी सम्मेलन पछि शेयर बजारमा उत्साह छाएको छ । नेप्से बढेर पुनः २ हजार अंक पार भएको छ भने कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.९३ अंकले बढेको हो । १.३० प्रतिशतले...