शिक्षण अस्पताल पोखराद्वारा १७ पदका लागि दरखास्त आह्वान

Advertisement

काठमाडौं । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

अस्पतालले करार सेवामा १७ पदमा ३४ जनाबाट उपप्राध्यापक (एनेस्थेसियोलोजिस्ट) देखि सहायक (इलेक्ट्रिसियन) सम्मका पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

योग्य र इच्छुक नेपाली नागरिकले असोज १४ गते कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् ।

undefined

Advertisement

Advertisement