Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।  पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न भन्दै देउवा कोटेश्वर पुगेका हुन् । मंगलबार माधव नेपालाई फकाउन प्रधानमन्त्री एवं माओवाद...

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार उद्घाटन गरेसँगै स्टोर सञ्चालनमा आएको हो ।  भाटभटेनीले ४० वर्षको अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याएको जनाएक...

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ६३१ पुगेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई घाइते बनाएको र यसबाट कुल मृत्यु हुनेको संख्या ३० हजार ...

चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।   नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार ...

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा ख...

वीरगन्ज । पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो ।  शरीरका विभिन्न भागमा चोट लागेका उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । गत २०८० पुस ८ गते साँझ बाघले आक्रमण गरी पटे...

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्...

काठमाडौं । आज बिहान ४.४१ मा धादिङ  गजुरीस्थित गलौदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु...

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको छ । ३३ जनाको जीवितै उद्धार गरिएको छ ।  धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बरर नखुलेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको...

भैरहवा । नेपाली उत्पादन भारत निर्यात गर्न सघाउन नेपाली व्यवसायीले आग्रह गरेका छन् । भारतले विभिन्न कारण देखाएर नेपाली उत्पादन निर्यातमा बाधा पुर्याएका कारण व्यवसायीले सो आग्रह गरेका हुन् ।  भैरहवामा आयोजित ‘नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन&rsquo...

काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेशका केही भू–भागलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

काठमाडौं । नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाएका छन् ।  मंगलबार शेरबहादुर देउवाको निवासमा आयोजित सो पार्टीको केन्द्रीय समितिको बैठकपछि निवर्तमान अर्थमन्त्री सम...

–दिवाकर पन्त वि.सं. २०७० माघ १६ (३० जनवरी २०१४) गते मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई भेट्ने मौका पाएका थियौं । उहाँको निवास पुत्राजयमा भएको उक्त भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष सुरज बैद्य, महासंघका तत्कालिन कार्यकारिणी सम...

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको भन्दै सोको विवरण प्रस्तुत गरेको छ ।  क्रिकेट, फुटबलका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारावलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयो...

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगह...

काठमाडौं । राजधानीको घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपन बस्ने दोलखा शैलुङ्ग गाउँपालिका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछाप मन्थली नगरपालिका–९...

बेइजिङ । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।  प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण ग...

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै इन्जिन आयल भित्राएको  छ । टगालस्थित बतास एमएडब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध न...

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन पाउने फैसला गरेको छ । यससँगै कोलोराडोमा प्राथमिक मतपत्रमा उनी रहनसक्ने भएका छन् । ट्रम्प पुनः राष्ट्रपतिको उम्मेदवार हुने तयारीमा छन् ।  राज्यले गरेको अयोग्यता...

काठमाडौं । नेपालले टी–ट्वान्टी आई त्रिदेशीय सिरिजको उपाधि गुमाएको छ । घरेलु मैदानमा आ (मंगलबार) भएको खेलमा नेपाल सिरिजको उपाधि जित्न असफल भएको हो ।  त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १...

काठमाडौं ।  पूर्वगृहमन्त्री वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमवार नेकपा एमालेसहित (माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको बताए ।  यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने गौतमले बताए । उनले अ...

काठमाडौं । ‘दोश्रो आश्रय कप २०८०’ को उपाधी आश्रय समूहले हात पारेको छ । आश्रय लागू औषध तथा पुनस्र्थापना केन्द्रले आयोजना गरिएको अन्तर रिह्याब ५ ए साईड फुटबल प्रतियोगितामा आश्रय समूहले नै उपाधी जित्न सफल भएको छ ।  सुन्दरीजलस्थित आश्रय समूहको होम ग्राउ...

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको ...

सोल । उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ ।  यसै वर्ष प्योङयाङले दक्षिण कोर...

काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए ।  नेपाल नेदरल्यान्ड्ससँग घर...