Advertisement

अबुधाबी । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको आइतबार बताएको छ । डब्लुटिओका ७५ प्रति...

काठमाडौं । सिटिजन्स बैंक्को गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्क...

काठमाडौं । प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुको राजीनामा लघुवित्त तथा मिटरब्याज पीडितहरुको समस्या समाधानको विषयलाई लिएर सोमबार पनि संसद अवरोध गरेका छन् ।  विपक्षी साँसदहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै नाराबाजी गरेका थिए । फागुन ६ गतेदेखि विषय उठ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको उद्घाट...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा संलग्न प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गुरुङलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरिएको हो ।  १४ किलो सुन तस्करीको अनुसन्धान ग...

गण्डकी । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७१६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आंकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्य...

काठमाडौं । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यतीको जहाजमा समस्या देखिएको हो ।   विराटनगर उड्ने तयारीमा रहेको एनवाईटी ७८७ जहाजको उडानको समय ८ः ३०  थियो । इन्डिकेसनले प्रावि...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ ।  समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।  सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्...

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन माग गरेको छ ।  सो पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न लागेको कम्पनीले जनाएको छ ।  उमेर, शैक्षिक योग्यता र अनुभव हासिल गरेका तर उमेर हद ३५ वर्ष पूरा गरी ६१ वर्ष न...

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच आज पनि (सोमबार) पनि वार्ता हुने भएको छ । आइतबारको वार्ता सोमबार बस्ने गरी टुंगिएको थियो । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए  सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । व...

काठमाडौं । निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख १५ गते हुने जनाएको छ ।  प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वी...

काठमाडौं । आज देशका पहाडी तथा उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण यस्तो भएको हो । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बा...

काठमाडौँ । आन्दोलनरत अनुचित लेनदेन  (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आज पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वा...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ ।  महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ...

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख अग्नि सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दावी गरेका छन्  । संघीय गणतन्त्रको विरोधमा चर्को आवाज उठिरहेको बेला उनले गणतन्त्र नै जनताले खोजेको दावी गरेका छन् ।  आईतवार आफ्नो ...

काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५...

काठमाडौँ । बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ । समझदारी पत्रमा ...

काठमाडौं । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।  आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई यस्तो चेत...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकासकोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो ।...

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।  जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विके...

काठामाडौं । होटल संघ नेपालले आउँदो मार्च ३ देखि ६ तारिखसम्म सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । उक्त कार्यक्रममा काठमाडौं लगायतका देशैभरिबाट ७० भन्दा बढी सदस्य होटलहरुले भाग लिने संघले जानकारी दिए ।   हानका अनुसार नेपाल...

काठमाडौं । शेयर बजार उच्च अंकले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।  साताको पहिलो दिन आज बजार २६.८१ अंकले तल झरेको हो । १.३३ प्रतिशतले बजार घटेसँगै नेप्से १९७९.०२ अंकमा आइपुगेको छ ।  आज ३१७ कम्पनीका ८५ लाख ८६ हजार ९ सय ३० कित्ता शेयर किनबेच...

काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । ...

काठमाडौं । बझाङ र इलाममा उपनिर्वाचन हुने भएको छ । संघीय सासंदको निधन भएपछि उपनिर्वाचनको मिति तय भएको हो ।  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट स्वर्गिय सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले सो स्थानमा उपनिर्वाच...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ चितवनमा सम्पन्न गरेको छ ।  नेपाल ल्युब आयल लिमिटे...