Advertisement

काठमाडौं । बझाङ र इलाममा उपनिर्वाचन हुने भएको छ । संघीय सासंदको निधन भएपछि उपनिर्वाचनको मिति तय भएको हो ।  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट स्वर्गिय सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले सो स्थानमा उपनिर्वाच...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ चितवनमा सम्पन्न गरेको छ ।  नेपाल ल्युब आयल लिमिटे...

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्...

काठमाडौं । बेपत्ता पर्यटकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको विपद् उद्धार टिमले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेकी २१ वर्षीया पर्यटक पिया जोसको शव भिरबाट निकालेको छ ।  पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक...

काठमाडौं । सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।  सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा ...

फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङ कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुईपटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजन...

झापा । कोशी प्रदेशको डेरी उद्योग संघले सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राह...

काठमाडौं । आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन सुरु हुँदैछ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । भियानमा दादुरा-रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा(रुबेल...

बागलुङ । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।  गाउँम...

काठमाडौं । आइतबार (आज) देखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । यसअघि दैनिक चार घण्टा गाडी रोकेर तुइन खोलामा पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । यसका लागि केही महिनाअघिदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको...

काठमाडौं । आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने भएको हो ।  यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र नेपालले जित निकालेको थियो । आजको खेलसँगै आयोजित शृंखल...

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  दिउ...

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहर...

काठमाडौँ । राजानीको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।            शिशु चोरीमा संलग्न दैलेक नौमूले गाउँपालिका–१ घर भई हाल काठम...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् । धनुषाको सबैला र सिरहाको कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास गर्दै शनिबार उनले सो आश्वासन दिएका हुन् ।  आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई ख...

काठमाडौं । कलकत्ता उच्च अदालतको जलपाईगुडी सर्किट बेन्चले जनहित मामिलासम्बन्धी एउटा मुद्दामा सुनुवाइ गर्दै राज्य सरकारलाई त्यहाँको चिडियाखानामा रहेका एउटा भाले र अर्को पोथी सिंहको नाम परिवर्तन गर्न आदेश दिएको छ । बीबीसीका अनुसार उक्त जनहित याचिकामा अदालतको फैसलामा...

काठमाडौं । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) ले इजिप्टको उत्तरी तटमा नयाँ शहर निर्माण गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । शहर बनाउनुको उद्देश्य पर्यटन, लगानी र विदेशी मुद्रा सञ्चिति बढाउने रहेको बताइएको छ ।  इजिप्टको नयाँ प्रशासनिक राजधानीमा इजिप्टका आवास ...

काठमाडौं । पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ । सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो ।  यसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र...

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् ।  शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुले लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगाय...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताएका छन् ।  शनिवार राजधानीमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रियामा उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहम...

चितवन । चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ ।  एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेड...

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन...

काठमाडौं । विमानस्थलहरुमा नेपाल टेलिकमले फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो । सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँचजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि ...

काठमाडौं । सन सेक्युरिटिज प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज काठमाडौं महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा ‘सन विथ कम्युनिटि’ कार्यक्रमको शुरुवात गरेको छ ।  कम्पनीको कार्यालय नक्साल काठमाडौं–१ मा बसोबास गर्ने स्थान...