उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजको इन्जिनमा समस्या
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यतीको जहाजमा समस्या देखिएको हो ।  

विराटनगर उड्ने तयारीमा रहेको एनवाईटी ७८७ जहाजको उडानको समय ८ः ३०  थियो ।

Advertisement

इन्डिकेसनले प्राविधिक समस्याको संकेत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।


 

Advertisement

Advertisement