Advertisement

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नू/नगराउनू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।  न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्...

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नयाँ विधेयक ल्याइएको बताएका छन् । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘विद्युतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार (आज) बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागअन्तर्गतको मौसम पूर्वानुम...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताएकी छिन् । उनले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरे ।    मन्त्री शर्माले १६औँ राष्ट्रिय योजना न...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन जोड दिएका छन् । आयोजनालाई अगाडि बढाउनेसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

काठमाडौं । सरकारले यही माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफ...

काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्मका अध्ययन प्रतिवेदनहरु कार्यान्वयन नगरेकोमा सरकारको आलोचना गरेको छ ।  समितिले यी प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन पनि दिएको छ । संंसदको अन्तर्राष्ट्र...

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेक...

नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित  भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिला...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार झिनो अंकले तल झरेको छ भने कारोबार सवा ४ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.४० अंकले घटेको हो । ०.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८.२९ अंकमा ओर्लिएको छ ।...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको नयाँ सडक (न्यूरोड) क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर भएको छ ।  व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाउँदे...

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडी राजमार्ग अभियानका क्रममा जनताका मागसहितको समेज्ञापन पत्र सरकारलाई बुझाएको छ ।  मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको टोलीले प्रधानम...

काठमाडौं ।  भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि ‘बाइ वान गिफ्ट वान फ्री’(एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको छ ।  यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५...

काठमाडौं । उद्योग संगठन मोरङले उद्योगहरुमा अघोषित लोडसेडिङ बन्द गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ ।  उद्योग व्यवसायको सञ्चालनका लागि आधारभूत कच्चपदार्थको रुपमा रहेको विद्युत आपूर्तिमा विगत केहि समयतया विहान र बेलुकी गरी ८ घण्टासम्म विना पूर्वसूचना अघ...

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ३ वटाको नाफा बढ्दा बाँकी ५ वटाले नाफा घटाएका छन् ।  यी ८ बैंकको नाफा समग्रमा चालु आवको दोस्रो त्रैमासमा गत आवको समीक्षा अवधिभन्दा १०.९८ प्रतिशतले घटेको छ ।   विकास बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो...

काठमाडौं । मंगललबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने २० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबा...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलम...

सोलुखुम्बु ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । ‘पोहोर त पुसमै पनि...

काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ ।  बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या सम्बन्धमा छलफल हुने बताइएको छ ।

खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअ...

म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला&ndas...

काठमाडौं । घलेम्दी हाइड्रोपावरले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।  लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । ...

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं स...