वायुसेवा निगमका जहाजमा देखिएका समस्याबारे छलफल हुँदै

Advertisement

काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या सम्बन्धमा छलफल हुने बताइएको छ ।

Advertisement

Advertisement